पाठेघरका समस्या भएकालाई सुर्वण अवसर

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २ गते बुधवार काठमाडौं

 

सिन्धुली अस्पताल र कमलामाई नगरपालिका को सयुक्त आयोजनामा यहि फागुन १० गते बाट पाठेघरको निःशुुल्क अपेरसन हुने हुँदा इच्छुक महिला दिदी बैनी हरुले समयमै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top