नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको सूचना

सिन्धुली साैगात संवाददाता २०७४ माघ २१ गते आइतवार काठमाडौं

 

नेपाल रेडक्रस सोसाइटीको विधान बमोजिम नेपाल रेडक्रस सोसाइटी खट्टार उपशाखा, ढकालगाउँ उपशाखा र ढुंग्रेबास उपशाखा सिन्धुली अन्र्तगत रहनु भएका विशिष्ट सदस्यज्यूहरु तथा आजीवन सदस्यज्यूहरुलाई समायोजन गरी नेरेसो कनपा ४ सिद्धबाबा उपशाखाको रुपमा कायम गरी उक्त ३ वटा उपशाखाको संयुक्त बार्षिक उपशाखा सभा तपशीलको मिती, स्थान र समयमा हुने भएकोले ३ वटै उपशाखा अन्र्तगत रहनु भएका विशिष्ट सदस्यज्यूहरु, आजीवन सदस्यज्यूहरुलाई जानकारी पठाइएको छ । यदी जानकारी प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी वार्षिक उपशाखा सभामा उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top