कर्मचारी भर्ना कार्यक्रम संसोधन सम्वन्धि सूचना

सिन्धुली साैगात संवाददाता २०७४ माघ २१ गते आइतवार काठमाडौं

 

जिल्ला अस्पताल सिन्धुलीको प्रस्तुत बिषयमा च.नं. ३०३ मिति २०७४ /०९ /३० गते मा बिभिन्न पदहरुमा करार सेवामा कर्मचारी भर्ना सम्बन्धी सूचना प्रकाशित भएको र मिति २०७४ /१० /१५ मा सम्पर्क मिति तोकिएको भनि सूचना प्रकाशन भएकोमा परिक्षा कार्यक्रम संसोधन गरि तपशिल बमोजिम भएको ब्यहोरा जानकारी गरिन्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top