छुट्टीमा घर गएका सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि….

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २९ गते बुधवार काठमाडौं

indian-police-attack
 

छुट्टीमा घर गएका एक सैनिक निर्मल सिंहले रक्सी पिउन नदिएको भन्दै पत्नीलाई निर्घात कुटेका छन् । सैनिकले डन्डीले कुटेर पत्नीको एक हात र काँध भाचेका छन् ।

 

भारतको पंजाबमा उक्त घट्ना घटेको हो । रक्सीको नसाले निद्रा लागेपछि उनले पिट्न छोडेका थिए । पीडित पत्नीले आफ्ना माइतीलाई बताएपछि घटना बाहिर आएको थियो । नसाका कारण निद्रा लागेपछि पत्नी बाँच्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । उनको ११ वर्ष अगाडि फौजी निर्मल सिंहसँग विवाह भएको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top