मोटे मंगलबार पर्वका केहि तस्बिर

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २६ गते आइतवार काठमाडौं

madi-grass
 

विश्वका विभिन्न देशमा माडी ग्रास नामक पर्व धुमधामसँग मनाइने गरिन्छ । यो कार्निभल खानपिन, संगीत तथा कामोत्तेजक अनौठा पहिरनका लागि चर्चित छ ।मार्डी ग्रास पर्व अस्ट्रेलिया, अमेरिका, ब्राजिल, जर्मनी, बेल्जियमलगायतका धेरै देशमा मनाइन्छ ।

 

यो पर्वमा समलिंगी महिला तथा समलिंगी पुरुषका झाँकीहरु समेत प्रदर्शन हुने गरेका छन् । मानिसहरु सडकमा खुलेआम कपडा खोलेर एक अर्कामा प्रेम प्रकट गर्दछन् ।

 

यो पर्वको परम्परा अनुसार यदि कुनै केटाले कुनै केटीसँग रात बिताउन चाहन्छ वा प्रेम प्रस्ताव राख्न चाहन्छ भने उसले सोही पर्वको मेलामा केटीलाई रंगीचंगी मोतीको माला उपहार दिनु पर्दछ ।

 

यो पर्वमा कतिपय ठाउँमा त महिलाहरुले आफ्नो छाति नग्न बनाउने तथा पुरुषहरु जिउका सबै कपडा फुकालेर नाच्ने गर्दछन् ।

 

मार्डी ग्रास फेस्टिवललाई मोटो मंगलबार, कार्निभल मंगलबार वा पेनकेक मंगलबार पर्वको नामले पनि चिनिन्छ । यस वर्षको माडी ग्रासका केहि तस्बिरहरुः

 

madi-grass-9

 

madi-grass-8

 

madi-grass-7

 

madi-grass-6

 

madi-grass-5

 

madi-grass-4

 

madi-grass-1

 

यो पनि पढौँः यो पनि पढौँः लिक भयो सारा र कार्तिकको रोमान्टिक भिडियो (भिडियो सहित)

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top