फोनिजको अध्यक्षमा डण्ड गुरुङ

सौगात रायमाझी २०७४ चैत २४ गते शनिवार सिन्धुली

 

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा डण्ड गुरुङ पुन अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौँमा भएको दुई दिने छैटौँ महाधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको    छ ।

फोनिजकोे अधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार उद्घाटन गरेका थिए ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top