मुनामदनकि मुना रियल लाईफ यस्ती छिन्….

सिन्धुली साैगात संवाददाता २०७६ साउन २१ गते मंगलवार काठमाडौं

 

एनबिए चलचित्रको ब्यानरमा ज्ञानेन्द्र देउजाले निर्देशन गरेको २ घण्टा ४५ मिनेटको मुनामदन चलचित्रमा मुनाको भुमिका निभाएकि उषा पौडेल रिल लाईफमा जस्तो रियल लाईफमा छैनन् । कथा अनुसार मुना बनेकि नायिका वास्तविक जिन्दगिमा भिन्न छिन् । महाकवी लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमाथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले तीन दर्जनबिढ चलचित्रमा नायिका भएर काम गरिन् । भारतीय टिभिबाट प्रशारण हुने विभिन्न टेलिसिरियलमा पनि अभिनय गरिसकेकि पौडेलले बलिउडको चलचित्र ओस्कार बिजेता चलचित्र ‘स्लमडग मिलेनियर’मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा चलचित्रमा देखिएकि थिइन् ।

लामो समयदेखि प्रेममा रहेपछि पौडेलले नायक सुधांशु जोशीसँग विवाह गरेकि छिन् ।उनीहरूले अमेरिकाको बाल्टिमोरमा हिन्दु परम्परा अनुसार बिबाह गरेका थिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top