मुसाले नै बिरोलो लखेटेपछि… (भिडियोसहित)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २३ गते शुक्रवार काठमाडौं

 

युरोपेली देश लक्जमबर्गमा मुसाले बिरालो लखेटेको छ । एकजनाले मोबाइलबाट खिचेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

 

भिडियोमा सडकमा मुसा देखेपछि बिरालो नजिकै जान्छ । मुसाले आफ्नो नजिकै आएको बिरालोलाई लखेट्न थाल्छ । बिरालो बिस्तारै बिस्तारै भाग्न थाल्छ । आफ्नो सिकार गर्न आएको बिरालोलाई मुसाले लखेटेर सडक पारी पुग्छ ।

 

भिडियो :-

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top