• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

राजमार्ग अबरुद्ध भएपछि पैदल

सिन्धुली सौगात

दुई दिनदेखिको अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अबरुद्ध भएपछि शनिबार सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फ आउँदै पैदलयात्री । तस्वीर : राजकुमार पराजुली (रासस)

प्रकाशित मिति : शनिबार, असार २८, २०७६