सिन्धुलीगढीमा मोटर सरर ……….

सिन्धुली साैगात संवाददाता २०७५ फागुन ३ गते शुक्रवार काठमाडौं

 

बन्दै पुर्वाधार : बीपी राजमार्गको सोलाभञ्याङदेखी ऐतिहासिक सिन्धुलीगढी जाने कच्चि सडकलाई स्तरउन्नती गर्ने कार्य हुदै । ७० प्रतिशत काम सकिएको यो सडकमा अब कालोपत्रे गर्ने काम मात्रै बाँकी छ ।
तस्बिर :बाबुराम देवकोटा / सिन्धुली

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top