साउदिको बालुवामा सिन्धुलीका युवाले उब्जाएको साँग

सिन्धुली साैगात संवाददाता २०७५ पुस २१ गते शनिवार काठमाडौं

gopal-timalsina-saudi
 

रोजगारिका शिलशिलामा साउदि पुगेका कनपा–६ ढुंग्रेवासका गोपाल तिमल्सिनाले साउदिको बालुवामा फलाएको साग । विदेशी भूमिमा तिमल्सिनाको सानो बगैँचा वास्तवमै सुन्दर छ ।

 

यो पनि पढौँः  सिन्धुलीको मन ठूलो छ

 

हलेसी नगरपालिका खोटाङका धन बहादुर मगरले बिहिबार आत्महत्या गरेपछि पत्नी देवीका मगरलाई शव अन्त्येष्टिकालागि आर्थिक अभाव प¥यो । हाल गोलन्जोर गाउँपालिका बस्दै आएकि देवीकालाई पतिको शव सिन्धुली अस्पताल सम्म ल्याउन नेपाल रोडक्रस सिन्धुलीले सहयोग ग¥यो तर उनीसँग शव अन्त्येष्टिकालागि एक पैसा पनि थिएन । यस्तो अवस्थामा सिन्धुलीका समाजसेवीहरुले उनलाई आर्थिक सहयोग जुटाए । केहि समयमै झण्डै ३७ हजार आठ सय पच्पन्न रुपैँया जुटिहाल्यो । धन बहादुरको अन्त्येष्टि गढौलीमा भयो, उनी घर फर्किन् ।

समाजसेवामा निरन्तर क्रियाशिल रहेका उज्जवल विक्रम थापा र सिन्धुली युवा व्यवसायी क्लबले नगद १५ हजार र १० हजार ५ सय क्रमशः सहयोग गरेका थिए । पुरा समाचार पढ्न क्लिक गर्नुहोस्

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top