हिमालको दृश्य क्यामेरामा कैद गर्दै पर्यटक

सिन्धुली साैगात संवाददाता २०७४ पुस २४ गते सोमवार काठमाडौं

 

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित हुडिकोटबाट माछापुच्र्छे, अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाको दृश्य क्यामेरामा कैद गर्दै पर्यटक । हिम श्रृङ्खलासहित पोखरा तथा लेखनाथका तालसहितको दृश्य अवलोकन गर्न सकिने हुडिकोटमा पर्यटक पुग्ने क्रम बढ्दै गएको छ । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top