विकिनी पोजकै कारण सर्वाधिक चर्चामा रहेका नेपालका अभिनेत्रीहरु !(तस्विर हेर्नूस)

सिन्धुली साैगात संवाददाता २०७६ साउन १७ गते शुक्रवार काठमाडौं

 

 

केहि समय यता नेपाली सिने क्षेत्रका जानेमाने सिनेकर्मी भनौ अभिनेत्रीहरु एका एक बोल्ड लुक अथवा विकिनी अवतारका कारण चर्चामा आउने गरेका छन् । बिकिनी पोजकै कारण कतिपय अभिनेत्रीहरु विवादमा पनि पर्ने गरेका छन् । कतिपय आलोचकहरुले अश्लिलतालाई प्रोत्साहन गरेको पनि भन्दै आइरहेका छन् । तिब्र आलोचनाको वाबजुत पनि हालसम्म उक्त आकडामा घटेको छैन । सम्राज्ञी देखि शुष्मा विभिन्न कलाकारहरुको आफ्नो सामाजिक संजाल मार्फत उक्त फोटाहरु सर्बत्र फैलिएका छन् ।

 

तर, ग्याल्यमरस फिल्डमा यसलाई सामान्य नै लिने गरिन्छ । धेरैले रुची स्वरूप देखाउने गर्छन त कतिपय सायद आफु स्थापित हुन्, कुनै कुनै माध्यम मार्फत एक छलांग लगाउनु नियत बनेको समेत हुन् सक्छ ।

 

विदेश घुमघाम होस् वा देशमा नै नेपाली अभिनेत्रीहरु बिकिनी फोटोसुट गराउन थालेका छन् भने सामाजिक सञ्जालमा पनि बिना हिचकिचाहट पोस्ट गर्न थालेका छन् ।

 

नेपाली अभिनेत्रीहरु जो बिकिनी पोजमा देखिए ।

 

साम्राज्ञी राज्य लक्ष्मी शाह

 

 

अदिती बुढाथोकी

 

 

सृष्टि श्रेष्ठ

 

 

पुजा शर्मा

 

 

प्रियंका कार्की

 

 

नम्रता सापकोटा

 

 

गरिमा पन्त

 

 

 

सुष्मा कार्की

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top