‘कान्स फिल्म फेस्टिभल’ मा नाङ्गिए सेलिब्रेटी (तस्विर हेर्नुहोस)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ १० गते शुक्रवार काठमाडौं

 

 

फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’ चलिरहेको छ । जसमा सेलिबे्रटीहरुले आफ्नो आफ्नो फेसनलाई प्रर्दशन गरिरहेका छन् । यसै क्रममा धेरै सेलिब्रेटीहरुले आफनो शरिरको कभर राम्रोसंग छोपिने कपडा नलागउदा ट्रोलको सिकार भएका छन् ।

 

नेपालबाट पनि नायिका अभिनेत्री प्रियंका कार्की सहभागिको रुपमा फ्रान्समा पुगेकी छन् । उनीलाई पनि कपडा कपी गरेको आरोप लागेको छ ।

 

तस्विर हेर्नुहोस

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top