ऐश्वर्या भन्दा सुन्दर इरानी मोडल …(हेरौँ हट तस्वीर)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ३० गते सोमवार काठमाडौं

 

अहिले सामाजिक संजालमा इरानी मोडल महलाघा जबेरीको तस्विर चर्चामा छ । महलाघा जबेरीको तस्वीर केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केहीले उनलाई एमी ज्याक्सनसँग तुलना गर्ने गर्छन् । झट्ट हेर्दा यी मोडल बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती देखिन्छिन् । २८ बर्षकी उनी सुन्दर छिन् की केही फलोअर्स उनलाई ऐश्वर्या रायसँग तुलना गर्छन । उनीहरुको अनुहार समेत उस्तै छ ।

 

 

महलाघाको जन्म १६ जुन १९८९ मा ईरानको शहर इस्फहानमा भएको हो । आफुलाई फिट राख्नका लागि उनले योग गर्ने गर्छिन् । उनले एक अन्तवार्तमा भनेकी छन्, ‘योगले मलाई फिट राख्ने मात्रै होइन, मनमा शान्ति समेत दिएको छ ।’

 

 

उनका इन्टाग्राममा २.३ मिलियन फलोअर्स छन् । उनी मोडलिङ करियरका कारण अमेरिकामा बस्छिन् । ५ फिट ८ इन्चकी उनी अहिले फेसन डिजाइनरको रोजाइमा पर्छिन् ।

 

 

ऐश्वर्या रायको सुन्दरताको चर्चा पूरै विश्वमा हुने गर्छ । हालै इरानी मोडल महलाघाका तस्वीरको पनि अहिले उस्तै चर्चा भइरहेको छ । उनको सुन्दरता ऐश्वर्या रायसँग मिल्दो छ । इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् ।

 

 

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघालाई देखेर यो कुराको अड्कल काट्न थालेका छन् । उनले सामाजिक सञ्जालमा कैयन् हट तस्वीर शेयर गर्ने गर्छिन् ।

 

 

उनी सन् २००९ देखि चर्चामा छिन् । उनले ट्वीटरमा इरानको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिन् । उक्त ट्वीटले नै उनलाई हिट बनाइदियो ।

 

हेरौँ उनका अन्य केही हट तस्वीरः

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top