अभिनेत्री केकी अधिकारी सामाजिक सञ्जालमा सक्रिय (हेर्नुस तस्विर)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २९ गते आइतवार काठमाडौं

 

 

अभिनेत्री केकी अधिकारी पछिल्लो समय फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा छाएकी छिन् । उनका हातमा खासै फिल्म छैनन् । रिलिज भएका फिल्मले पनि खासै क्रेज बनाउन सकेनन् । केकीले चलचित्र ‘छ माया छपक्कै’ मा काम गर्दैछिन् । सो फिल्ममा उनी दीपकराज गिरीको अपोजिटमा देखिनेछिन् ।

 

 

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् केकी । केकीले सामाजिक सञ्जालमा भद्दा तस्वीर खासै अपलोड गर्दिनन् । बरु उनी सामाजिक सञ्जाललाई प्रचारको माध्यम चाहिँ बनाएकी हुन्छिन् । ट्वीटरमा पनि सक्रिय रहने केकीलाई कतिपयले क्युट नायिका भन्ने गर्छन् ।

 

हेर्नुस तस्विर:-

 

 

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top