सरस्वती लामाले यसरी गीत गाउँदा दर्शक बुरुक-बुरुक .. ( भिडियो )

सिन्धुली साैगात संवाददाता २०७५ चैत २६ गते मंगलवार काठमाडौं

 

 

निकै उत्तेजक पहिरन लाएर सधै चर्चामा रहने गायिका सरस्वती लामा ले फेरी एक महोत्सव मा उही खोलीमा पानी उही खोलि मा माछा बोलको गीत गाएर दर्शक लाई मनोरंजन गरेकी छिन । उनले गीत गाउँदा दर्शक हरु ले हुटिंग गरेर उनलाई हौसला दिईरहेका छन् अब टो हुटिंग सरसती लामाको स्वर मनपराएर हो कि उनले लगाएको ड्रेस मनपराएर हो छट्यौन सकिएन अब तपाई हरुनै हेरेर कमेन्ट गर्दिनुहोस के कारण ले हो ।

 

हेर्नुहोस भिडियो :

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top