अर्कै सँग भाग्छु भनेपछि सन्जोग गए बर्षालाई माग्न ! (भिडियोसहित)

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २९ गते बुधवार काठमाडौं

 

लामो समयसम्मको प्रेम सन्बन्धलाई नायिका बर्षा राउत र संजोग कोइरालाले गत फेब्रुअरी १४ तारिखका दिन विवाहमा परिणत गरे । सोही दिन भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस पनि परेको थियो । उनीहरूले हिन्दु परम्परा अनुसार लाजिम्पाट स्थित पाँच तारे होटल र्‍याडिसनमा बिहे गरेका थिए ।

 

बिहेपछि पहिलो पटक उनीहरु मिडियामा आएका छन् । अन्तर्वार्ताका क्रममा उनीहरूसँग सिनेपाटी टिभीले हनिमुनदेखि बच्चासम्मको प्रश्नहरु गरेको छ । तथापि उनीहरुले सबै प्रश्नको उत्तर निकै सहजताका साथ रमाइलो तरिकाले दिएका छन् ।

 

थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top