विष्णु माझी र भागिरथ चलाउनेको अर्को नयाँ गीत सार्बजनिक भए लगत्तै बन्यो चर्चित (भिडियोसहित)

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २७ गते सोमवार काठमाडौं

 

बहुचर्चित गायिका विष्णु माझीको स्वर रहेको नयाँ गीत ‘मैले देको रगत चल्ने पानी चल्दैन” सार्वजनिक भएको छ ।

 

गायिका विष्णु र भागिरथ चलाउनेको आवाजमा रहेको गीत सार्बजनिक भए लगत्तै यसको चर्चा ह्वात्तै बढेको छ ।

 

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतलाई सन्तोष विसी र भिम लामाले मुटु छुने शब्द सिर्जना गरेका छन भने भागीरथ चलाउनेको संगीत रहेको छ ।

 

गीतमा देवेन्द्र बब्लु, रुविन अधिकारी, कल्याण कार्की, जुना कार्की र हरिडे कार्कीको अभिनय रहेको छ भने गीतको एक्सन कट भने प्रविण भट्टले गरेका छन ।

 

भिडियो हेर्नुहोस् :-

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top