सोनाक्षी सिन्हाको बोल्ड अबतार, टोटल धमालको गितमा विकिनीमा बबाल डान्स (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७५ माघ २३ गते बुधवार काठमाडौं

 

चर्चित बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा अभिनित चलचित्र टोटल धमाल यही फेब्रुअरी २२ मा विश्वभर रिलिज हुँदैछ । यसै चलचित्रको मुङ्दा बोलको गितमा सोनाक्षीको हट अबतार हर्न पाइन्छ ।

 

स्वीमिङ पुलमा बिकिनी लगाएकी सोनाक्षीलाई निक्कै हट देखिन्छ । यो गीतमा ज्योतिका तंगरी, शान र शुब्रो गांगुलीले स्वर दिएका छन् ।

 

यस चलचित्रलाई इन्द्र कुमारले निर्देशन गरेका छन् । भने अजय देवगन लगायतले निर्माण गरेका हुन् । कमेडी बेसमा बनाइएको यस चलचित्रको मुख्य भूमिकामा अजय देवगन, माधुरी दीक्षित, अर्षद वार्षि, जावेद जाफ्री, अनिल कपुर, रितेश देशमुख, इशा गुप्ता आदि रहेका छन ।

 

यस गितमा अभिनेता अजय देवगनलाइ पनि एक झलक देख्न पाइने छ ।

 

हेर्नुहोस भिडियो :-

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top