चर्चित गायिका ज्योति मगरको आमा पहिलो पटक मिडियामा, यसरी पोल खोलिन आफ्नो छोरीको, (भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ माघ १६ गते बुधवार काठमाडौं

 

·
नेपाली लोक दोहोरि गायिका तथा मोडल ज्योति मगर जता जान्छिन त्यतै माहोल तातिन्छ। उनको गीत निकै हिट पनि छन् ।

 

देश तथा विदेशमा उनको माग पनि भैरहेको छ । स्टेज प्रस्तुति दिन उनलाई भ्याई नभ्याई नै हुन्छ। छोटो लुगा,स्टेज प्रस्तुतिका कारण समय–समयमा चर्चामा आइरहने गर्छिन ।

 

ज्योतिको वि.स २०४५ सालमा रोल्पा त्रिबेणी गाउपालिका नुवागाउमा भएको हो। परिवारको माइली छोरी हुन् ज्योति। उनका एक दिदि र एक भाई छन् । उनकै गाउमा गएर उनका ममतामयी आमा संग गरिएको अन्तरंग कुराकानीमा धेरै कुराहरु खोलेकी छिन । ज्योतिका आमाले छोटो लुगा लगाउने प्रसंगमा गाउ घरमा अझै नराम्रो नजरले हेर्ने बताइन । उनको बाल्यकालको कुरा पनि आमा खोलिन । सानै देखि गीत गाउने हसाउने स्वभावकि थिइन् । ज्योतिका आमाले पनि सारै मिठो गीत गाउछिन ।

 

भिडियो हेर्नुहोस:

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top