रविले जापानमा जमाए, दर्शकहरु उफ्री उफ्री नाचे – भिडियो

सिन्धुली साैगात संवाददाता २०७५ पुस १९ गते बिहीवार काठमाडौं

 

वर्ल्ड टुर अन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय कन्सर्टमा नेपाल आइडल रविले जमाएका छन् । जापानमा भएको कन्सर्टमा रविले नेपाल आइडलमा गायका र अन्य केहि गीतहरु गाउदै उपस्थित श्रोता दर्शकलाई छमछमी नचाएका थिए । रविले लौ झिल्केले, फेवा तालमा साइली, दर्शन नमस्ते, पिउदिन भन्दा भन्दै लगाएतका गीतहरु गाएर दर्शकलाई झुमाएका थिए । नेपाल आइडलका प्रतिस्पर्धीको यो नेपाल आइडल सकीएपछिको मात्रै नभएर पहिलो अन्तर्राष्ट्रिय टुर समेत हो ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top