‘दि ब्रेकअप’को दोस्रो गीत सार्वजनिक (भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १७ गते सोमवार काठमाडौं

 

‘दि ब्रेकअप’को दोस्रो गीत सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको गीत ‘हरपल’ बोलको रिलिज गरिएको हो । सार्वजनिक गीतमा आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ । गीतको छायाँकन अष्ट्रेलियामा गरिएको हो। गीतमा प्रकाश मल्लको शब्द, बिराज गौतमको संगीत तथा स्वर छ । पुष २७ गते रिलिज हुने सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन्।

 

भिडियो हेर्नुस : –

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top