तपाईंहरुलाई हेर्न लाज लाग्दैन भने मलाई देखाउन के लाज :ज्योति मगर

सिन्धुली साैगात संवाददाता २०७४ चैत ५ गते सोमवार काठमाडौं

 

धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको महोत्सवमा ज्योति मगरको पनि उपस्थिति रहेको थियो। दर्शकलाई भरपुर मनोरंजन दिदै ज्योतिले लोक दोहोरी गित गाएकी थिइन्।

 

सधाको झैँ उनको प्रस्तुतिले सबैलाई तताएको थियो।

 

हेर्नुहोस् भिडियो :

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top