बाबु बोगटीको ‘होली’ गीत सार्वजनिक (भिडीयो)

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १६ गते बुधवार काठमाडौं

 

 

गायक बाबु बोगटीको हालै मात्र ‘होली’ गीत सार्वजनिक भएको छ । यस गीतलाई गायक बाबु बोगटीले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । बिस बर्षे लामो सांगीतिक यात्रामा बोगटीको यो पहिलो ‘होली’ गीत हो।

 

रंगहरुको महान चाड होली पर्वको अवसरमा गायक बोगटीले निकै रमाइलो होली सन्दर्भको गीत सार्वजनिक गरेका छन्। लिरिकल भिडियो सहित सार्वजनिक भएको यस गीतमा संगीत तथा स्वर गायक बोगटीकै रहेको छ भने गीतमा बविन्द्र नेम्वांगको शब्द रहेको छ।गीतमा मोहित मुनालको एरेन्ज रहेको छ भने राजेश शाहले लिरिकल भिडियो बनाएका हुन्।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top