डिस्कोवालीले दीपक र सुमनलाई घुमाइन(भिडियो सहित)

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २७ गते शनिवार काठमाडौं

 

 

मोरीले झुमाउछे डिस्कोमा भन्दै गायक धनु सिं ठकुरीले गाएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयम्कै संगीत रहेको गीतको भिडियोमा कलाकार सपना खड्काले डिस्को वालीको सानदार प्रस्तुती दिएकी छिन भने अन्य मुख्य कलाकारमा दीपक र सुमन रहेका छन ।

 

दीपक अधिकारीको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन महेश बोहराले गरेका छन । यस आधुनिक गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top