पशुपति शर्माले कोमल वलीमाथि यस्तो शब्द प्रयोग गरे ? (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७४ माघ १४ गते आइतवार काठमाडौं

 

 

सानो छदाँ रेडियो नेपालमा कोमल वलीको समाचार सुनेका गायक पशुपति शर्माको हाल ६ बर्षकी छोरी समेत छिन् तर पनि कोमल वलीको बिहे भएको छैन ।

 

पोखराको एक महोत्सवमा कोमल वलीको उछित्तो काड्दै पशुपति शर्माले मञ्च बाटै भने, कति पोईल जान पाम्, पाम् भन्छौं, पोईल गएर मरसम्म भने ।

 

कोमल वलीको लागि गत बर्ष आफैले गीत बनाईदिएको स्मरण गर्दै पशुपति शर्माले अब कोमल वलीको बिहे नहुने ठोकुवा समेत गरे ।

 

आखिर किन महोत्सवकै मञ्चबाट पशुपति शर्माले कोमल वली यस्तो शब्दको प्रयोग गरे ?

 

भिडियो हेर्नूसः

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top