खेलकुद

उपाधिका लागि चन्द्रमा क्लव र वर्दिवास स्पोर्टस भिड्ने

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार

उपाधिका लागि चन्द्रमा क्लव र वर्दिवास स्पोर्टस भिड्ने

भिमानमा जारी दोस्रो मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगितामा चन्द्रमा क्लव भब्सी र वर्दिवास स्पोर्टस वर्दिवास फाईनलमा प्रवेश गरेका छन् ।   विहिवार विहान सम्पन्न पहिलो खेलमा नव प्रतिभा युवा क्लव मिलनचोकलाई ४ — १ गोल अन्तरले हराउदै चन्द्रमा क्लव भब्सी विजयी भएको छ । त्यस्तै विहिवारै दिँउसो...बाँकी

सुलभ मास्केलाई अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार

सुलभ मास्केलाई अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि

नेपाली युवा फुटबलर सुलभ मास्केले अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि जितेका छन् । अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोलनै एएफए कप २०१८ को उत्कृष्ट गोल भएको हो।   फुटबल अस्ट्रेलियाले पहिलो पटक दिएको अवार्डमा मास्केले उपाधि जित्न सफल भएका हुन्।  ...बाँकी

फिक्कलमा जारी फुटबल प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार

फिक्कलमा जारी फुटबल प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न

फिक्कल गाउँपालिका वडा नम्बर १ भेडिखोला स्थित रचनेथाम खेल मैदानमा दसैँ, दीपावली, छठ, उधौली तथा ल्होसार पर्वको अवसरमा गत सोमबारबाट जारी फुटवल प्रतियोगीतामा बुधबार ३ खेल सम्पन्न भएको छ ।   बुधबार विहान भएको प्रथम खेलमा नाग पोखरी युवा क्लव रत्नावती विजयी भएको छ । आरु बोट युवा...बाँकी

स्व मोहन विक्रम स्मृति फुटबलको सेमिफाइनल भोलि

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १४ गते बुधवार

स्व मोहन विक्रम स्मृति फुटबलको सेमिफाइनल भोलि

जिल्लाको भीमान स्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा जारी स्व.मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता अन्तरगत प्रतियोगिता अन्तरगत भोलि (बिहिबार) सेमीफाईनल चरणको दुई खेल हुदैछन् ।     प्रतियोगिताको पहिलो खेल बिहान ८ बजे चन्द्रमा युवा क्लब भब्सी र नव प्रतिभा युवा क्लब मिलनचोक बिच हुनेछ । यस्तै...बाँकी

स्व. मोहन विक्रम स्मृति फुटबलको क्वाटर फाईनल सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १३ गते मंगलवार

स्व. मोहन विक्रम स्मृति फुटबलको क्वाटर फाईनल सम्पन्न

सिन्धुलीको भिमानमा जारी दोस्रो स्व. मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता अन्तरग नकआउट चरणको अन्तिम खेल मंगलवार सम्पन्न भएको छ । मंगलबारको खेलमा भिमान युवा क्लब बि बिजयी भएको छ ।   क्र्वाटर फाईनल अन्र्तगतको अन्तिम खेलमा न्यु स्टार क्लब मन्थली लाई ३–२ गोल अन्तरले हराएउदै भिमान युवा...बाँकी

स्व.मोहनविक्रम स्मृती फुटबलमा चन्द्रमा र बर्दिबास क्लब विजयी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १२ गते सोमवार

स्व.मोहनविक्रम स्मृती फुटबलमा चन्द्रमा र बर्दिबास क्लब विजयी

जिल्लाको भीमान स्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा जारी स्व.मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता अन्तरगत सोमबार सम्पन्न क्र्वाटर फाईनलमा चन्द्रमा क्लब भब्सी र बर्दिबास फुटबल क्लब बर्दिबास विजयी भएका छन् ।     सोमबार बिहान भएको पहिलो खेलमा चन्द्रमा क्लब भब्सी ले चाँदनी युवा क्लब बि चुरे...बाँकी

मोहन विक्रम स्मृती फुटबलमा बर्दिबास स्पोर्टस र नवप्रतिभा युवा क्लब विजयी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक ११ गते आइतवार

मोहन विक्रम स्मृती फुटबलमा बर्दिबास  स्पोर्टस  र नवप्रतिभा युवा क्लब विजयी

भीमानस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएकोे दोश्रो मोहन विक्रम थापा स्मृती फूटबल प्रतियोगितामा आईतबार भएको दुई खेलमा बर्दिबास स्पोर्टस र नवप्रतिभा युवा क्लब विजयी भएका छन् ।   आईतबार बिहान भएको जनजागरण युवा क्लब करकरे र बर्दिबास स्पोर्टस क्लब बर्दिबास बिचको नक आउट चरणको अन्तिम खेलमा...बाँकी

मोहन विक्रम स्मृती फूटबलमा नवप्रतिभा र चन्द्रमा क्लब विजयी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १० गते शनिवार

मोहन विक्रम स्मृती फूटबलमा नवप्रतिभा र चन्द्रमा क्लब विजयी

भीमानस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएकोे दोश्रो मोहन विक्रम थापा स्मृती फूटबल प्रतियोगितामा शनिवार भएका दुई खेलमा बिहान नवप्रतिभा युवा क्लब मिलनचोक र चन्द्रमा क्लब भब्सी बिजयी भएका छन् ।   शनिवार बिहान नवप्रतिभा युवा क्लब मिलनचोक र कमला एकता क्लब रानीबास बिच भएको पहिलो खेलमा...बाँकी

ब्लु अल्पाईन र न्यू स्टार विजयी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक ९ गते शुक्रवार

ब्लु अल्पाईन र न्यू स्टार विजयी

सिन्धुलीको भिमानमा आयोजना गरिएकोे दोश्रो मोहन विक्रम थापा स्मृती फूटबल प्रतियोगितामा शुक्रबार भएको दुई खेलमा ब्लु अल्पाईन क्लब र न्यू स्टार विजयी भएका छन् ।   शुक्रबार बिहान भएको पहिलो खेलमा ब्लु अल्पाईन क्लब ले प्रगतिशिल युवा क्लब दोभानलाई ४–१ गोल अन्तरले हराएको छ ।   यसैगरि दिउसो...बाँकी

मोहनविक्रम थापा स्मृति खुला फुटबल प्रतियोगिता आजबाट

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक ८ गते बिहीवार

मोहनविक्रम थापा स्मृति खुला फुटबल प्रतियोगिता आजबाट

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा दोस्रो स्व. मोहन बिक्रम थापा स्मृति फुटबल प्रतियोगिता आजबाट सुरु हुदै छ । भीमान युवा क्लव र ट्रस सिन्धुलीको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।   भीमानस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा आज विहान ११ बजेबाट सिन्धुली ट्रष्टका अध्यक्ष तथा वरिष्ठ समाजसेवी उज्ज्वल...बाँकी

Top