खेलकुद

सिन्धुली जिल्लालाई चिनाउदैँ १४ वर्षिया खेलाडी

सिन्धुली साैगात संवाददाता २०७५ भदौ १ गते शुक्रवार

सिन्धुली जिल्लालाई चिनाउदैँ १४ वर्षिया खेलाडी

भिमान बथानटारका युवा खेलाडी आयुष बस्नेत यू–१९ नेपाली क्रिकेट समूहको शिर्ष ३० मा छनौट भएका छन् । देशभरका क्रिकेट खेलाडीबाट छनौट हुदैँ उनी शिर्ष ३० मा पुगेका हुन् ।   हिमालयन ह्वाइट हाउस कलेजमा अध्ययन गरिरहेका १४ वर्षिया बस्नेतले १४ सय खेलाडीबाट शिर्ष सयको स्थान ओघट्दै शिर्ष ३०...बाँकी

यु–१६ को शिर्ष १०० मा सिन्धुलीका आयुष

साैगात रायमाझी २०७५ साउन ३१ गते बिहीवार

यु–१६ को शिर्ष १०० मा सिन्धुलीका आयुष

भिमान बथानचौरका आयुष बस्नेत यु–१६ नेपाली क्रिकेट समूहको छनौटमा शिर्ष १०० मा पुग्न सफल भएका छन् । साउन २८ , २९ र ३० गते भएको ट्रायलमा उनी १४ सय खेलाडीबाट शिर्ष १०० मा आफ्नो स्थान पुगेका हुन् ।   उनले आगामी छनौटमा राम्रो खेल खेल्न सके यु–१६ को...बाँकी

सीपीएलमा सन्दीपको पुनः उत्कृष्ट प्रदर्शन

सिन्धुली साैगात संवाददाता २०७५ साउन ३१ गते बिहीवार

सीपीएलमा सन्दीपको पुनः उत्कृष्ट प्रदर्शन

क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ ।   बिहीबार बिहान सम्पन्न खेलमा सन्दीपले दुई विकेट लिए । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्समा आवद्ध सन्दीपले जमैका तल्लावाहविरुद्ध एकै ओभरमा दुई विकेट लिएका हुन् ।   चार ओभर बलिङ गरेका उनले...बाँकी

जापानसँग नेपाल एक गोलले हार्यो

सिन्धुली साैगात संवाददाता २०७५ साउन २९ गते मंगलवार

जापानसँग नेपाल एक गोलले हार्यो

आज भएको १८ औँ एशियन गेम्स अन्तर्गत नेपाल जापानसँग १–० ले पराजित भएको छ ।   सातौँ मिनेटमा मितोमा काओरुले गरेको गोल नै जापानको लागि निर्णायक बन्यो । गोलकिपर किरण चेम्जोङले उत्कृष्ठ प्रदर्शन गरेपनि एक गोलले नेपाल पछि प¥यो ।   नेपालले हालसम्म जापानसँग तीन खेल खेलेको छ...बाँकी

नेपालले आज जापानसँग फुटबल खेल्दै

सिन्धुली साैगात संवाददाता २०७५ साउन २९ गते मंगलवार

नेपालले आज जापानसँग फुटबल खेल्दै

इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।   इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८...बाँकी

नेपाली खेलाडी आईसीसीको नयाँ एकदिवसीय वरियतामा समावेश

सिन्धुली साैगात संवाददाता २०७५ साउन २८ गते सोमवार

नेपाली खेलाडी आईसीसीको नयाँ एकदिवसीय वरियतामा   समावेश

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएको नयाँ एकदिवसीय वरियतामा नेपाली खेलाडी पनि समावेश भएका छन् ।   वरियतामा बलिङमा सन्दीप लामिछाने साथै ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल समावेश भएका छन् । बलिङमा सन्दीप २१७ औं स्थानमा छन् । ब्याटिङमा सोमपाल २२९ औँ र ज्ञानेन्द्र २३६ औं स्थानमा समावेश...बाँकी

महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै

सिन्धुली साैगात संवाददाता २०७५ साउन २८ गते सोमवार

महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ ।     खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली...बाँकी

सागर पुनले क्वालालम्पुरलार्इ मलेसियन प्रिमियर लिगको उपाधि दिलाए 

सिन्धुली साैगात संवाददाता २०७५ साउन २७ गते आइतवार

सागर पुनले क्वालालम्पुरलार्इ मलेसियन प्रिमियर लिगको उपाधि दिलाए 

  मलेसियन प्रिमियर लिग क्रिकेटको उपाधि क्वालालम्पुरले जितेको छ ।   अाइतबार भएको फाइनलमा युनिभर्सिटी किवानसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुरले उपाधि जितेको हो ।   युनिभर्सिटीले दिएको १०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।   क्वालम्पुरको जितमा...बाँकी

सन्दिपको शानदार प्रदर्शनले क्रीस गेलको प्याट्रियट्स विजयी

सिन्धुली साैगात संवाददाता २०७५ साउन २७ गते आइतवार

सन्दिपको शानदार प्रदर्शनले क्रीस गेलको प्याट्रियट्स विजयी

  वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड प्याट्रियट्स विजयी भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा उसले ट्रङ्बागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो ।   नेपाली समयअनुसार आज विहान साढे पाँच बजे शुरु...बाँकी

सागर पुन मलेसिया प्रिमियर लिगमा चम्किए

सिन्धुली साैगात संवाददाता २०७५ साउन २५ गते शुक्रवार

सागर पुन मलेसिया प्रिमियर लिगमा चम्किए

सागर पुनको शतकीय योगदानले क्वालालम्पुर क्रिकेट टिम मलेसिया प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।     टस जितेर पहिले ब्याटिङ गरेको क्वालालम्पुरले ओपनर सागर पुनको शतकीय योगदानको सहयोगाम ४ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनाएको थियो । ४२.५ ओभरमा दोस्रो विकेटका रुपमा आउट हुनुअघि सागरले ११८...बाँकी

Top