सिन्धुली विशेष

सिन्धुलीमाढीमा(एसईई) टि–ट्वान्टि क्रिकेट हुने

सिन्धुली साैगात संवाददाता २०७६ साउन ३१ गते शुक्रवार

सिन्धुलीमाढीमा(एसईई) टि–ट्वान्टि क्रिकेट हुने

सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा एस ई ई अन्तर बिद्यालय नक आउट ट्वान्टि ट्वान्टि क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।   जिल्ला क्रिकेट संघ सिन्धुलीको आयोजनामा यही साउन ३२ गते देखी सिन्धुलीमाढी स्थित खुलामञ्चमा सहभागी हुने प्रतियोगिताकोे सबै टिम भने टुंगो लाग्न बाँकी रहेको आयोजकले जनाएको छ ।   टिम...बाँकी

सिन्धुलीको बन्द जुनार प्रशोधन उद्योग सञ्चालनमा ल्याउने

राधिका बुढाथोकी २०७६ साउन ३१ गते शुक्रवार

सिन्धुलीको बन्द जुनार प्रशोधन उद्योग सञ्चालनमा ल्याउने

सिन्धुलीको कमलामाई नगरपालिका ४ दोभानटार स्थित २ बर्ष अघि बन्द रहेको जिल्लाकै पहिलो जुनार शितभण्डारण तथा प्रशोधन उद्योग पुनःसञ्चालनमा ल्याउनका लागी छलफल गरिएको छ । उचित व्यवस्थापन र कच्चा पदार्थको अभावमा बन्द भएको उद्योग पुनःसञ्चालनमा ल्याउने बारे सरोकारवाला बिच छलफल गरिएको हो ।   बन्द उद्योग सञ्चालनमा ल्याउनका...बाँकी

खानेपानी योजनाले ल्यायो घर घरमा खुशियाली

 बाबुराम देवकोटा २०७६ साउन ३० गते बिहीवार

खानेपानी योजनाले ल्यायो घर घरमा खुशियाली

सुविधा : सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा चन्दनपुर खानेपानी योजना अन्तर्गत पानी सङकलनका लागि निर्माण गरिएको २०/२० घनमिटरका ट्याङकी । भर्खरै सम्पन्न यो योजनाबाट १८३ घर परिवारले खानेपानी सुविधा पाएका छन् ।तस्बिर :बाबुराम देवकोटा     “खानेपानीका लागि कम्ती दुःख थिएन,” स्थानीय गृहणी साबित्रा बरालले भनिन, “गाँउमा खानेपानी योजना...बाँकी

सिन्धुलीमा २ हजार ८२ परिक्षार्थीले (एसईई) को ग्रेड बृद्धि परिक्षा दिने

राधिका बुढाथोकी २०७६ साउन ३० गते बिहीवार

सिन्धुलीमा २ हजार ८२ परिक्षार्थीले (एसईई) को ग्रेड बृद्धि परिक्षा दिने

सिन्धुलीमा यस बर्ष २ हजार ८२ परिक्षार्थीहरुले माध्यमिक शिक्षा परिक्षा (एसईई) को ग्रेडबृद्धि परिक्षा दिने भएका छन् । यही भदौ १ गते देखी सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) को ग्रेड बृद्धि परिक्षाका लागी सिन्धुलीमाढीका ४ वटा बिद्यालयमा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले जनाएको...बाँकी

सिन्धुलीमा सरकारी कार्यालयका “गुनासो पेटिका” प्रयोग विहीन

राधिका बुढाथोकी २०७६ साउन ३० गते बिहीवार

सिन्धुलीमा सरकारी कार्यालयका “गुनासो पेटिका” प्रयोग विहीन

सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा राखिएको गुनासो पेटिका रित्तो छ । कन्दमुल तरकारी विकास केन्द्र,कृषि ज्ञान केन्द्र,शसस्त्र प्रहरी कार्यालयमा पनि गुनासो तथा सुझाव पेटिका देख्न सकिन्छ । तर जिल्लामा सरकारले व्यवस्था गरेको गुनासो पेटिका सरकारी कार्यालयमा नै प्रयोग विहीन छन् ।   बर्षौ देखि पेटिका खाँली हुने गरेपछि सरकारी...बाँकी

शाह आईरन स्टोर चोरी

राधिका बुढाथोकी २०७६ साउन २९ गते बुधवार

शाह आईरन स्टोर चोरी

सिन्धुलीको कमलामाई नगरपालिका ६ रातामाटा स्थित शाह आईरन स्टोर चोरी भएको छ । आज विहान २ बजे स्टोर चोरी भएको शाह आईरल स्टोरका संचालक सिकन्दर शाहले बताए ।     उनका अनुसार स्टोरमा राखिएको नगद ४३ हजार आईसी र १० हजार नेपाली रुपैया लगाएत स्टोरका सामाग्रीहरु चोरी भएको...बाँकी

कर्जा चूक्ता गर्न आउने सम्वन्धी १५दिने सूचना

सूचना २०७६ साउन २९ गते बुधवार

कर्जा चूक्ता गर्न आउने सम्वन्धी १५दिने सूचना

तपसिलमा उल्लेखित फर्म/कम्पनी/तपाईहरुले चल/अचल सम्पती धितो सूरक्षणमा राखी बिभिन्न समयमा बिभिन्न शिर्षक अन्तर्गत कर्जा लिनुभएकोमा व्याज÷किस्ता÷कर्जाको भुक्तानी म्याद समाप्त भई पटक÷पटककर्जा नियमित वा चुक्ता गर्न तरताकेता गर्दा समेत उक्त कर्जा नियमित वा चुक्तागर्न तर्फ तपाई/फर्म/कम्पनीहरुले कुनै चासो नदेखाउनु भएकोले मिति २०७६।०२।१९ को सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिका सूचना...बाँकी

सिन्धुलीमा बने झण्डै एकाउन्न प्रतिशत निजी आवास

बाबुराम देवकोटा २०७६ साउन २९ गते बुधवार

सिन्धुलीमा बने झण्डै एकाउन्न प्रतिशत निजी आवास

सिन्धुली जिल्लामा भुकम्पपछिको पुनःनिर्माणमा झण्डै ५१ प्रतिशत निजी आवास निर्माण भएका छन् ।   बिनासकारी भूकम्प गएको ५१ महिनाको अवधिमा लाभग्राहीको सूचिमा परेका मध्ये ५० दशमलब ६३ प्रतिशत अर्थात १९ हजार २३८ जना भूकम्प पीडितले निजी आवास बनाएका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन कार्यालय...बाँकी

सिन्धुलीको सोल्पाभञ्ज्याङमा उद्धव स्मृती पार्क निर्माण

राधिका बुढाथोकी २०७६ साउन २९ गते बुधवार

सिन्धुलीको सोल्पाभञ्ज्याङमा उद्धव स्मृती पार्क निर्माण

सिन्धुलीको फिक्कल गाउँपालिका–५ सोल्पाभञ्ज्याङ्मा बर्ष दिन अघि सम्म एउटा ठुलो पिपलको रुख देखिन्थ्यो । जुन रुखले त्यहाँका स्थानीयवासी निकै त्रसित थिए । हावा चलेका बेला पिपलको रुखका हाङगाहरु बाचिएर मानविय तथा भौतीक क्षेती सम्म हुने गरेको थियो । रुखको वरिपरी सोल्पालीको बसोबास थियो । विद्यालय पनि नजिकै थियो...बाँकी

सिन्धुलीमा किन आवश्यक छ सांकेतिक भाषा ?

सिन्धुली साैगात संवाददाता २०७६ साउन २७ गते सोमवार

सिन्धुलीमा किन आवश्यक छ सांकेतिक भाषा ?

सिन्धुलीको कमलामाई नगरपालिका ५ कि पुजा रायमाझी कान सुन्न सक्दिनन् । उनी प्रष्टसँग बोल्न पनि सक्दिनन् । उनलाई जिल्लाको अधिकांश सरकारी वा निजी कार्यालय पुग्दा भाषामा समस्या पर्ने गरेको छ । सांकेतिक भाषा अरुले नबुझदा उनलाई समस्या हुने गरेको छ । सुनाई सम्बन्धि अपांगता भएका व्यक्ति र सरोकारवाला...बाँकी

Top