सिन्धुली विशेष

तामाङ सञ्चार समूहको अध्यक्षमा लामा

सिन्धुली साैगात संवाददाता २०७४ चैत ४ गते आइतवार

तामाङ सञ्चार समूहको अध्यक्षमा लामा

तामाङ सञ्चार समूह सिन्धुलीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुजता लामाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसमा सचिव संगिता डिम्डोङ, कोषाध्यक्षमा कविता तामाङ, सदस्यहरुमा निरुता तामाङ, हिमाल स्याङतान र कृष्णराज थिङ रहेका छन ।   अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल...बाँकी

मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता दुधौलीमा

सिन्धुली साैगात संवाददाता २०७४ चैत ४ गते आइतवार

मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता दुधौलीमा

प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता दुधौली नगरपालिकामा शनिवार बाट सुरु भएको छ ।     स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ दुधौली नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितीको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।   प्रतियोगिताको शनिवार एक औपचारिक कार्यक्रमका बीच नगरपालिका...बाँकी

सिन्धुलीमा करिब ६ हजार परिक्षार्थी सहभागि हुने

सिन्धुली साैगात संवाददाता २०७४ चैत ३ गते शनिवार

सिन्धुलीमा करिब ६ हजार परिक्षार्थी सहभागि हुने

आगामी यही चैत ८ गते देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा सिन्धुलीबाट ५ हजार भन्दा बढि परिक्षार्थी सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय सिन्धुलीका अनुसार ५ हजार ८९६ परिक्षार्थीले एसइई परिक्षा दिने भएका हुन् ।   यही चैत ८ गतेदेखि शुरु हुने...बाँकी

न्यायिक समितिको , विपद् व्यावस्थापन अभिमुखीकरण सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७४ चैत ३ गते शनिवार

न्यायिक समितिको , विपद् व्यावस्थापन अभिमुखीकरण  सम्पन्न

गोलन्जोरमा गाउँपालीका स्तरीय न्यायिक समितिको र विपद् व्यावस्थापन अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कानुनी शासन र न्याय तथा गाउँपालीका स्तरीय न्यायीक समितिको काम, कर्तव्य र अधिकारबारे छलफल भएको गाउँपालिकाले जनाएको छ ।   गाउँपालीका स्तरीय न्यायिक समितिले विभिन्न १३ वटा विवादमाथी छलफल गर्न पाउने व्यवस्थाबारे छलफल...बाँकी

नेपाल यातायात मजदुर संघको अध्यक्षमा थापामगर

सिन्धुली साैगात संवाददाता २०७४ चैत ३ गते शनिवार

नेपाल यातायात मजदुर संघको अध्यक्षमा थापामगर

नेपाल यातायात मजदुर संघ सिन्धुलीको प्रथम जिल्ला अधिबेशन शुक्रवार सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस अन्तरगतको नेपाल यातायात मजदुर संघको अधिवेशनले सुर्यबहादुर थापा मगर (शुरेस) को अध्यक्षतामा १० सदस्यीय नया कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।   उपाध्यक्ष नयन सुनुवार, महिला उपाध्यक्ष अमुना कार्की, सचिव अतिप्रवल...बाँकी

सिन्धुलीमा गरिबी निवारण कोष मार्फत ३४ हजार परिवार लाभान्वित

कृञ्जला पुलामी २०७४ चैत २ गते शुक्रवार

सिन्धुलीमा गरिबी निवारण कोष मार्फत ३४ हजार परिवार लाभान्वित

गरिबी निवारण कोषले सिन्धुलीमा गरिबी निवारणका लागि ७७ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । जिल्लाका गरिब तथा विपन्न समुदायका लागि कोषले ७७ करोड रुपैयाँ रकम लगानी गरेको जनाएको छ ।   जिल्लामा संचालन गरेको आयआर्जन सम्बन्धी परियोजना र भौतिक पुर्वाधारका योजना मार्फत हालसम्म ७७ करोड ३८ लाख...बाँकी

सुनकोशी गाँउपालिकामा दुना र टपरी बनाउने तालिम

सिन्धुली साैगात संवाददाता २०७४ चैत १ गते बिहीवार

सुनकोशी गाँउपालिकामा दुना र टपरी  बनाउने तालिम

पातको टपरी र दुना बनाउने सम्बन्धिको ६ दिने तालिम  सुनकोशी गाँउपालिकामा सम्पन्न भएको छ ।   स्थानिय श्रोतको पहिचान, सुनकोशि गाँउपालिकाको आधार भन्ने नाराका साथ गाँउकार्यपालिकाको कार्यालयको आयोनामा तालिम सम्पन्न भएको हो ।   स्थानीय स्रोत साधनको पहिचान तथा प्रयोग गरि महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको...बाँकी

स्वच्छ वातावरणका लागी राजमार्गको सरसफाई

सिन्धुली साैगात संवाददाता २०७४ चैत १ गते बिहीवार

स्वच्छ वातावरणका लागी राजमार्गको सरसफाई

विपी राजमार्ग अन्तरगत सिन्धुली खण्डको केही भाग सडकको आज सरसफाई गरिएको छ । कमलामाई नगरपालिका वडा न.४ देखि कमलामाई नगरपालिका वडा न. २ चियाबारी सम्मको सडक सरसफाई गरिएको हो ।   बेटर सिन्धुलीको संयोजन तथा कमलामाई नगरपालिका र समावेसी नेतृत्व संजालको समन्वयमा आयोजित सरसफाई कार्यक्रममा कमलामाई नगरपालिका सिन्धुलीका...बाँकी

स्थानीय तहका जनप्रतिनिधि समस्यै समस्यामा रुमलिँदै

सिन्धुली साैगात संवाददाता २०७४ चैत १ गते बिहीवार

स्थानीय तहका जनप्रतिनिधि समस्यै समस्यामा रुमलिँदै

स्थानीय तहमा जनप्रतिनिधि चयन भएर आएको एक वर्ष पूरा हुनै लागेको छ । तर, जनप्रतिनिधिहरु समस्यै–समस्यामा रुमलिँदा जनताले अपेक्षाअनुसारको सुविधा पाउन सकेका छैनन् ।   सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारालाई अघि सार्दै सरकारले स्थानीय तह सञ्चालनमा ल्याएको एक वर्ष पुरा हुन लागेको छ । तर बर्ष दिन बित्न...बाँकी

सिन्धुुलीमा भुकम्प पछि झण्डै १ हजार महिला डकर्मी उत्पादन

कृञ्जला पुलामी २०७४ चैत १ गते बिहीवार

सिन्धुुलीमा भुकम्प पछि झण्डै १ हजार महिला डकर्मी उत्पादन

सिन्धुलीमा भुकम्प पछि झण्डै एक हजार नयाँ महिला डकर्मी उत्पादन भएका छन् ।   जिल्ला भूकम्प पछि विभिन्न संघसंस्थाले सञ्चालन गरेको ९ दिने र ५० दिने डकर्मी तालीमबाट जिल्लामा ९ सय ५० महिला डकर्मी उत्पादन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय सिन्धुलीका प्रमुख बासुदेक घुमागाईले जानकारी...बाँकी

Top