सिन्धुली विशेष

कमलामाई नगरपालिकाको १ वर्षे कामको समिक्षा

सिन्धुली साैगात संवाददाता २०७५ असार ५ गते मंगलवार

कमलामाई नगरपालिकाको १ वर्षे कामको समिक्षा

कमलामाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिन्धुलीले सोमवार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।   कार्यक्रममा नगरबासीले विभिन्न समस्याहरु राखेका थिए । लालपूर्जा नहुदा भूकम्प पिडितले भूकम्प गएको ३ वर्ष विति सक्दा समेत घर बनाउन नपाएको, विपि राजमार्गमा घर जग्गा किनबेच तथा नक्सा पास रोकिनु, नगरका विभिन्न ठाउँमा विद्युत...बाँकी

कमलामाईस्थान मन्दिरमा सोलार जडान

सिन्धुली साैगात संवाददाता २०७५ असार ५ गते मंगलवार

कमलामाईस्थान मन्दिरमा सोलार जडान

सिन्धुलीको धार्मिक तथा ऐतिहासिक स्थल कमलामाईस्थान मन्दिरमा सोलार जडान गरिएको छ । मन्दिरलाई झिलिमिलि बनाउने उद्देश्यले सिन्धुली ट्रस्टले ८ सय ५० वाटको सोलार जडान गरेको हो ।   ट्रस्टको ४ लाख ४५ हजार रुपैयाँमा सोलार जडान गरिएको समाजसेवि उज्जल बिक्रम थापाले जानकारी दिए । समाजसेवी थापाको नेतृत्वमा जिल्लाका...बाँकी

नयाँ प्रविधिको प्रयोग गर्दै सिन्धुली आइडल

सिन्धुली साैगात संवाददाता २०७५ असार ४ गते सोमवार

नयाँ प्रविधिको प्रयोग गर्दै सिन्धुली आइडल

सिन्धु इभेन्ट्स क्लबद्धारा आयोजित सिन्धुली आइडल सिजन २ मा नयाँ प्रविधिको प्रयोग हुने भएको छ । जेठ १० गतेबाट सिन्धुलीमा सुरु भएको आइडलको शिर्ष २० छनोटकालागि एसएमएस मार्फत भोटिङ सुरु हुने भएको छ ।   आयोजकले आइडललाई व्यवस्थित एवं प्रविधिमैत्रि बनाउनका लागि एसएमएस मार्फत भोटिङ सुरु गरेको बताएको...बाँकी

सिन्धुलीका स्थानीय तह बजेटमा प्राथमिकिकरण गर्दै

सिन्धुली साैगात संवाददाता २०७५ असार ३ गते आइतवार

सिन्धुलीका स्थानीय तह बजेटमा प्राथमिकिकरण गर्दै

सिन्धुलीका स्थानीयह तहहरु योजना तर्जुमामा व्यस्त देखिएका छन् । जिल्लाको ९ वटै स्थानीय तहहरूले आ–आफ्नो ठाउँमा प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने तयारीमा लागेका छन् ।   असारको दोस्रो हप्तासम्म बजेट तथा कार्यक्रम गाउँ तथा नगरसभाबाट सार्वजनिक गर्ने तयारीमा रहेको पालिका प्रमुखहरुले बताएका छन् । चालु आर्थिक वर्षको अधिकांश...बाँकी

‘टोल–टोलमा प्रहरी’ अभियान शुरु

सिन्धुली साैगात संवाददाता २०७५ असार ३ गते आइतवार

‘टोल–टोलमा प्रहरी’ अभियान शुरु

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले स्थानीय क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउन ‘टोल–टोलमा प्रहरी’ अभियान शुरु गर्ने भएको छ । समुदाय र प्रहरी बीच बलियो समझदारीमा अपराध र अपराधजन्य समस्याको पहिचान र समाधान तथा रोकथाम गर्नका लागि टोल टोलमा प्रहरी कार्यक्रम सार्वजनिक गरेको हो ।   शनिवार कार्यालयमा पत्रकार सम्मेलनको...बाँकी

गरिब तथा अनाथ बालबालिकाहरुका लागि शैक्षिक सामाग्री

सिन्धुली साैगात संवाददाता २०७५ असार ३ गते आइतवार

गरिब तथा अनाथ बालबालिकाहरुका लागि शैक्षिक सामाग्री

जिल्लाका गरिब, असाहय तथा अनाथ बालबालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ ।   मिशन फर स्माइल, जिल्ला युवा सञ्जाल, परिवर्तन जागरण क्लव, पहिलो पाइला नेपाल र दियालो युवा क्लवको आयोजनामा कमलामाई नगरपालिका भित्रका ५५ जना बालबालिकाहरु १ थान ब्याग, १ दर्जन कापि र १ दर्जन कलम प्रदान...बाँकी

गृह मन्त्रालयको गतिबिधि बिरुद्व विभिन्न नागरिक संगठनहरु

सिन्धुली साैगात संवाददाता २०७५ असार २ गते शनिवार

गृह मन्त्रालयको गतिबिधि बिरुद्व विभिन्न नागरिक संगठनहरु

  गृह मन्त्रालयले विभिन्न नागरिक संगठनहरुलाई नियन्त्रण गर्ने अभिप्रायले सूचना जारी गरेको भन्दै नागरिक सगठनहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । नेपाल सरकार गृहमन्त्रालयले मुलुकको समृद्धिमा वृहत्तर साझेदारी र योगदान गर्न सक्ने नागरिक सस्थाहरुको मौलिक स्वतन्त्रतालाई संकुचन गर्ने प्रकृतिको निर्णय भएको भन्दै संघ सस्थाले ज्ञापन...बाँकी

सिन्धुलीमा हिलोसहितको वर्षा, हालसम्मकै पहिलो घटना

सिन्धुली साैगात संवाददाता २०७५ असार २ गते शनिवार

सिन्धुलीमा हिलोसहितको वर्षा, हालसम्मकै पहिलो घटना

मौसमबिद्हरुको अनुमान भन्दा केही पछि भए पनि मनसुन सक्रिय भएको छ । तर मनसुन पछि हिलोको बर्षा भईरहेको छ ।   सिन्धुलीमा बिहिबार परेको पानी हिलोमिश्रित रहेको थियो । त्यसैगरि, शुक्रबार काठमाडौँसहित देशका धेरै स्थानमा हिलोसहितको वर्षा भयो । हिलोसहितको बर्षाबारे मौसमविद सुभाष रिमालले भारतको राजस्थानमा भएको धुलोसहितको...बाँकी

आ.व. २०७५/७६ को बजेट तथा कार्यक्रममा महिला प्राथमिकता

सिन्धुली साैगात संवाददाता २०७५ असार २ गते शनिवार

आ.व. २०७५/७६ को बजेट तथा कार्यक्रममा महिला प्राथमिकता

आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यक्रममा महिला प्राथमिकता विषयक अन्तक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार महिला (WWJ) जिल्ला शाखा सिन्धुलीको आयोजना तथा ओरेक नेपाल सिन्धुलीको समन्वयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले आगामी वर्षको...बाँकी

सिन्धुली युवा व्यबसायीहरु समाजसेवा गर्दैै

पुस्कर सहयात्री २०७५ असार २ गते शनिवार

सिन्धुली युवा व्यबसायीहरु समाजसेवा गर्दैै

कमलामाई नगरपालिका वडा नं. ४ साङ्गबालेमा डेरा गरि बस्दै आएकी पवित्रा मगरको स्थाई घर रामेछाम जिल्लामा पर्छ । पवित्रा मगरको परिवार सदस्य संख्या ४ जनाको छ । अत्यन्त न्युन वर्गको पारिवारिक स्थित रहेको पवित्राको घरमा विहान खाए बेलुका के खाउ भन्ने चिन्ताले दैनिक पिरोल्ने गरेको छ । उनि...बाँकी

Top