सौगात समाचार

छ अपराधमा आजीवन कारावास

सिन्धुली साैगात संवाददाता २०७५ साउन ३१ गते बिहीवार

छ अपराधमा आजीवन कारावास

मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ ।   तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो ।...बाँकी

यु–१६ को शिर्ष १०० मा सिन्धुलीका आयुष

साैगात रायमाझी २०७५ साउन ३१ गते बिहीवार

यु–१६ को शिर्ष १०० मा सिन्धुलीका आयुष

भिमान बथानचौरका आयुष बस्नेत यु–१६ नेपाली क्रिकेट समूहको छनौटमा शिर्ष १०० मा पुग्न सफल भएका छन् । साउन २८ , २९ र ३० गते भएको ट्रायलमा उनी १४ सय खेलाडीबाट शिर्ष १०० मा आफ्नो स्थान पुगेका हुन् ।   उनले आगामी छनौटमा राम्रो खेल खेल्न सके यु–१६ को...बाँकी

नालामा गोही

सिन्धुली साैगात संवाददाता २०७५ साउन ३० गते बुधवार

नालामा गोही

बाँके बैजनाथ र खजुरा गाउँपालिका भएर बग्ने ई–गाउँस्थित पेडारी नालामा गोही भेटिएको छ ।   गोहीले खजुरा गाउँपालिका ई–गाउँका सेते वलीको २० किलोको बाख्रा खाएको स्थानीय बासिन्दाले बताएका छन् ।   गोही अन्दाजी ४० किलो तौलको भएको आँकलन गरिएको छ । दिउँसै नालामा गोहीले बाख्रा निल्न खोजेपछि स्थानीय...बाँकी

विप्लवलाई पक्राउ गर्न अदालतको पूर्जि

सिन्धुली साैगात संवाददाता २०७५ साउन ३० गते बुधवार

विप्लवलाई पक्राउ गर्न अदालतको पूर्जि

नेपाल कम्पयुनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई फेरि पनि अदालतले पक्राउ पूर्जि जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कलिकोटले विप्लवसहित सात जना नेताविरुद्ध अपराध तथा विष्फोटक पदार्थ ऐन अन्तरगत मुद्धा चलाएको छ ।   कार्यालयले आज जिल्ला अदालत कालिकोटमा मुद्धा दर्ता गरेको हो । कार्यालयले विप्लव नेतृत्वको...बाँकी

बाढीले विद्यालय नै बगायो

सिन्धुली साैगात संवाददाता २०७५ साउन ३० गते बुधवार

बाढीले विद्यालय नै बगायो

कालीगण्डकी नदीले विद्यालय बगाएको छ ।   अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय बुधबार बिहान कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् ।   केही...बाँकी

प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

सिन्धुली साैगात संवाददाता २०७५ साउन २९ गते मंगलवार

प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।   सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।   बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य...बाँकी

‘सोल्टी’ र ‘मितिनी’लाई काठमाडौँ ल्याइयो (तस्वीर सहित)

सिन्धुली साैगात संवाददाता २०७५ साउन २९ गते मंगलवार

‘सोल्टी’ र ‘मितिनी’लाई काठमाडौँ ल्याइयो (तस्वीर सहित)

सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई आज काठमाडाँै पठाइएको छ ।   रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै आज साँझ गौँंडालाई काठमाडाँ पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी...बाँकी

जापानसँग नेपाल एक गोलले हार्यो

सिन्धुली साैगात संवाददाता २०७५ साउन २९ गते मंगलवार

जापानसँग नेपाल एक गोलले हार्यो

आज भएको १८ औँ एशियन गेम्स अन्तर्गत नेपाल जापानसँग १–० ले पराजित भएको छ ।   सातौँ मिनेटमा मितोमा काओरुले गरेको गोल नै जापानको लागि निर्णायक बन्यो । गोलकिपर किरण चेम्जोङले उत्कृष्ठ प्रदर्शन गरेपनि एक गोलले नेपाल पछि प¥यो ।   नेपालले हालसम्म जापानसँग तीन खेल खेलेको छ...बाँकी

BREAKING NEWS: मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ साउन २९ गते मंगलवार

BREAKING NEWS: मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर मृत्यु

हुम्लाको हिल्सामा हेलिकप्टरको पछाडिको पंखाले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।   मनाङ हेलिकप्टरको पछाडिको फ्यान लागेर भारत महाराष्ट्रका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको ज्यान गएको हो।   अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो ।   हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको...बाँकी

नेपालले आज जापानसँग फुटबल खेल्दै

सिन्धुली साैगात संवाददाता २०७५ साउन २९ गते मंगलवार

नेपालले आज जापानसँग फुटबल खेल्दै

इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।   इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८...बाँकी

Top