समाचार

ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम एकताका लागि कस्सिए पनि यसको निचोडका सम्बन्धमा अल्झिएका छन् । विहीबार दुवैले अनौपचारिक भेट गरेका छन् तर एकताको हलो जहाँको त्यहि अड्कीएको छ । यो नियमित अनौपचारिक भेट हुँदाहुँदै पनि एकता किन अघि...बाँकी

युवा संघका नेता सुजु मल्ल समातिए

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

युवा संघका नेता सुजु मल्ल समातिए

गुण्डा नाइके मनोज पुनको सुराकीको आरोपमा बुटवलका सुजु मल्ल पक्राउ परेका छन् ।   मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं आएका बेला उनलाई पक्राउ गरिएको हो ।   ठेकेदार समेत रहेका मल्ललाई रुपन्देही प्रहरीले बुधबार बेलुका पक्राउ...बाँकी

रमेश पौडेल युवा संघको नेतृत्वमा चयन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

रमेश पौडेल युवा संघको नेतृत्वमा चयन

  एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए ।     यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । नेतृत्वमा दावी...बाँकी

राष्ट्रपति रनिड शिल्ड प्रतियोगिताको प्रथम पुरस्कार मावि लदाभिरलाई

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

राष्ट्रपति रनिड शिल्ड प्रतियोगिताको प्रथम पुरस्कार मावि लदाभिरलाई

९ औँ राष्ट्रपति रनिड शिल्ड प्रतियोगिताको प्रथम पुरस्कार मावि लदाभिरले प्राप्त गरेको छ । बुधवार सम्पन्न सो प्रतियोगितामा उत्कृष्ठ खेल प्रर्दशन गर्दै मावि लदाभिरले प्रथम स्थान हासिल गरेको हो ।   यस्तै प्रतियोगितामा मावि कपिलाकोट दोस्रो स्थान हासिल गरेको छ भने गौमती माविले तृतिय स्थानमा चित्त बुझाउनु पर्‍यो...बाँकी

जिल्ला स्तरिय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिताको उद्घाटन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ४ गते मंगलवार

जिल्ला स्तरिय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिताको उद्घाटन

  जिल्ला स्तरिय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । प्रतियोगिताको सिन्धुली क्षेत्र नम्बर १ प्रदेश ख का सांसद प्रदिप कटुवालले पानसमा बत्ति बालेर उद्घाटन गरेको हो ।   प्रतियोगिताको पहिलो दिन सोमवार विभिन्न खेलहरु सम्पन्न भएको छ । सोमवार भएको पुरुष कर्बडी तर्फ गौमती मावि प्रथम...बाँकी

नुडल्र्स एण्ड दालमोट केन्द्रको उद्घाटन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २ गते आइतवार

नुडल्र्स एण्ड दालमोट केन्द्रको उद्घाटन

तिनपाटन स्पेशल नुडल्र्स एण्ड दालमोट केन्द्रको शनिबार उद्घाटन गरिएको छ । तिनपाटन गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हेम बहादुर श्रेष्ठको सभापतित्व तथा वडा नम्बर ३ का वडाध्यक्ष लाल बहादुर स्यागतानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष गोविन्द राहुत, समाजसेवी रामजी सुवेधि, मुकुन्द पौडेल, काशिनाथ...बाँकी

भुकम्पबाट क्षेतीग्रस्त खानेपानी योजनाको पुनः निर्माण सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २ गते आइतवार

भुकम्पबाट क्षेतीग्रस्त खानेपानी योजनाको पुनः निर्माण सम्पन्न

कमलामाई नगरपालिका ४ केवरेस्थित भुकम्पबाट क्षेतीग्रस्त चुनेटार केवरे खानेपानी योजनाको गरिबी निबारण कोषको आर्थिक सहयोगमा पुनः निर्माण कार्य सम्पन्न भएको छ ।   शिद्धगणेस सामुदायिक संस्थाद्वारा सञ्चालित उक्त योजनाको पुनः निर्माण कार्यका लागि सहयोगी संस्था सिन्धुलीगढी सेवा प्रतिष्ठानको सहजीकरणमा गरिबी निबारण कोष र सो सामुदायिक संस्था बीच गत...बाँकी

नयाँ वर्षको शुरुवात समाजसेवाबाट

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १ गते शनिवार

नयाँ वर्षको शुरुवात समाजसेवाबाट

समाजसेवक उज्जवल विक्रम थापाले विसं २०७५ को शुरुवात समाजसेवाबाट गरेका छन् । शनिबार सिन्धुली पुननिर्माण पुनः स्थापना अभियानले गोलन्जोर गाउँपालिका वडा नं ३ निवासी विष्णु दमाईका परिवारलाई लत्ताकपडा, भाडाकुडाँ र खाद्यान्न हस्तान्तरण गरेको हो ।       दमाईका पाँच छोराछोरी मध्य दुई जना छोराहरु दृष्टिविहिन छन् ।...बाँकी

बिबादित बनेका शंकर बिसीको हृदयविदारक स्टाट्स

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १ गते शनिवार

बिबादित बनेका शंकर बिसीको हृदयविदारक स्टाट्स

केहि समय अगाडी पत्रकार र शंकर बिसी बीच भएको बिबादको घटना सेलाउदा पनि अझै शंकर बिसी प्रति आउने गरेको जातीय कमेन्ट र स्टाटसले शंकर बिसीलाई अझै पिडा दिदै आइरहेको पाइन्छ । बर्षको अन्तिम अन्तिममा पनि शंकर बिसीले आफ्नो वालमा मार्मिक स्टाट्स लेखेका छन् ।   पढौ उक्त स्टाटस...बाँकी

नया बर्षमा १६ देखि २५ वर्ष उमेर समूहका १ सय ६१ जनालाई प्रहरीले समात्यो

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १ गते शनिवार

नया बर्षमा १६ देखि २५ वर्ष उमेर समूहका १ सय ६१ जनालाई प्रहरीले समात्यो

प्रहरीले नयाँ वर्ष मनाउने क्रममा १६ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवालाई नियन्त्रणमा लिएको छ। होहल्ला, झगडा र लुटपाट गर्ने १ सय ६१ जनालाई नयाँ वर्षको अवसरमा उश्रृङ्खल गतिविधि गर्नेहरुलाई शुक्रवार राति नियन्त्रणमा  लिएको हो ।   उनिहरुलाई काठमाडौँको ठमेल, दरबारमार्ग, जमल, बागबजार, नयाँ बसपार्क क्षेत्रबाट उनीहरुलाई...बाँकी

Top