रोचक बिचित्र

सवा करोड कमाउने पनि गरिब

सिन्धुली साैगात संवाददाता २०७५ असार ३१ गते आइतवार

सवा करोड कमाउने पनि गरिब

जसको मासिक आम्दानी लाखभन्दा बढी छ, उसलाई सफल व्यक्ति मानिन्छ । तपाईंको कमाई त लाखभन्दा पनि धेरै छ । जिन्दगी कति आनन्दपूर्वक बितिरहेको होला यहाँको त ? समाजमा यस्तै खालका वार्तालाप हामी धेरैजसो सुन्ने गर्छौं । समाज र परिवारमा पनि उसलाई सफलताको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । तर...बाँकी

एकै ब्यक्तिको ६० वटी श्रीमती

सिन्धुली साैगात संवाददाता २०७५ असार २६ गते मंगलवार

एकै ब्यक्तिको ६० वटी श्रीमती

  दुई श्रीमतीको पोई कुनो बसी रोई भन्ने उखानलाई मान्ने हो भने कुनै पनि पुरुषले एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्न कठीन छ । तर यो दुनियाँमा एकजना यस्ता मानिस छन् जसले एकदुई जना होइन पूरै ६० जना पत्नीलाई मिलाएर राखेका छन् ।   आधुनिक युगमा समेत ६० वटी...बाँकी

रुसमा चुम्बन गर्ने बढे

सिन्धुली साैगात संवाददाता २०७५ असार २० गते बुधवार

रुसमा चुम्बन गर्ने बढे

रुसमा जारी विश्वकपमा महिला रिपोर्टरहरुलाई चुम्बन गर्ने घटना बढिरहेको छ । ताजा घटनाअनुसार स्पेनकी एक रिपोर्टरलाई दर्शकले चुम्बन गरेका छन् । मारिया गोमेज नामको उक्त महिला रिपोर्टरले खेल हुन अगाडि प्रत्यक्ष प्रसारण गरिरहेकी थिइन् ।   उनले ट्वीटरमा भिडियो राखेकी छिन् । जसमा एक दर्शक छिटो आउँछन् र...बाँकी

रुसलाई विश्वकपको कारणएकल आमाको संख्या बढ्ने चिन्ता

सिन्धुली साैगात संवाददाता २०७५ असार १ गते शुक्रवार

रुसलाई विश्वकपको कारणएकल आमाको संख्या बढ्ने चिन्ता

विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई एकल आमाको संख्या बढ्ने चिन्ताले छोएको छ ।   रुसका महिलाले विश्वकपको समयमा आएका विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नाले एकल आमाको संख्या बढ्न सक्ने चिन्ताले छोएको हो ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबर अनुसार रुसी संसद तामरा प्लेतन्योभाले रेडियो गोभोरिक मोस्कोभालाई अन्र्तवार्ता दिदै...बाँकी

चीनले सिंगै भवन ५४ मिटर पर सार्‍यो (भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २४ गते बिहीवार

चीनले सिंगै भवन ५४ मिटर पर सार्‍यो (भिडियो)

एक नयाँ कार्यालय कम्प्लेक्स बनाउनका लागि चीनमा ९८ वर्ष पुरानो भवन सारिएको छ ।   उक्त तीनतल्ले भवनलाई ५४ मिटर पर सारियो अनि ९० डिग्रीको कोणमा घुमाइयो ।   अप्रिल १३ मा शुरू भएको यो काम जुन १ मा सकिएको चाइना डेलीले लेख्यो ।   भिडियोमा भवन कसरी...बाँकी

प्रेम कहानी जम्मा गरिने बैंक

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २३ गते बुधवार

प्रेम कहानी जम्मा गरिने बैंक

  बैंकको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाबकिताब शुरु हुन्छ । तर आज हामी यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ ।   यो बैंकको नाम नै लभ बैंक हो । हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा त्यहाँ विशेष प्रदर्शनीको अयोजना गरिन्छ । त्यसबेला बैंकमा...बाँकी

मन्दिरमा पूजासँगै मुसाको संरक्षण

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २० गते आइतवार

मन्दिरमा पूजासँगै मुसाको संरक्षण

घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कति पटक त कपडा नै च्यातिदिएर लाउन नमिल्ने भएको होला । धेरैले मुसा भगाउनका लागि अनेक उपाय पनि गरिरहेको हुनसक्छ ।   धेरैले मुसा भगाउनका लागि अनेक उपाय लगाइरहँदा कुनै ठाउँमा मुसा संरक्षण गरिन्छ भन्नेसुन्दा अनौठो लाग्न सक्छ । काठमाडौँ उपत्यकामा...बाँकी

चीनमा मान्छेको अनुहार भएको लौका फलाइयो

सिन्धुली साैगात संवाददाता २०७५ जेठ ९ गते बुधवार

चीनमा मान्छेको अनुहार भएको लौका फलाइयो

  बजारमा तरकारी किन्न जाँदा पसलेले “कस्तो अनुहारको लौका दिऊँ” भन्यो भने तपाईं के उत्तर दिनुहोला लौकाको अनुहार नै के भन्नु ररु हो, आकार भनेको खण्डमा भने लाम्चो, गोलो, डल्लो या फर्सीजस्तो केही छनौटहरू उपलब्ध होलान् ।   तर अचेल प्रविधिमा नयाँ नयाँ प्रयोग गरिरहने चीनले भने त्यहाँका...बाँकी

मन्त्रीका सम्पत्ति : थापाका २ कुकुर, विष्टका २ गोरु !

सिन्धुली साैगात संवाददाता २०७५ जेठ ९ गते बुधवार

मन्त्रीका सम्पत्ति : थापाका २ कुकुर, विष्टका २ गोरु !

  प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका दुई मन्त्रीले आफुसँग भएका घर पालुवा जनावरलाई सम्पत्तिमा राखेका छन् ।   बुधबार सरकारमा रहेका मन्त्रीको सम्पत्ति सार्वजनिक गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापाले भाले र पोथी दुई कुकुर सम्पत्तिमा उल्लेख गरेका छन् । विवरणमा उनले ति कुकुरहरू छिमेकीले दिएको जनाएका छन् ।...बाँकी

अन्डरवेयरटको मूल्य पनि लाखौं ?

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २५ गते मंगलवार

अन्डरवेयरटको मूल्य पनि लाखौं ?

पहिरनप्रति मान्छेहरु चुजी हुन्छन् । पहिरन खरिद गर्नका लागि निकै सोचबिचार गर्छन् । आफुलाई मन परेको पहिरन फेला परेमा जतिपनि खर्च गर्न तयार हुन्छन् । तर कसैले पेन्टी तथा अन्डरवेयरमा पनि मन खोलेर खर्च गर्न सक्छ ?   त्यो पनि चानचुने मूल्यको होइन । लाखौको कुरा हो ।...बाँकी

Top