प्रवास

पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको आरोप

सिन्धुली साैगात संवाददाता २०७५ साउन २३ गते बुधवार

पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको आरोप

मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ ।   मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उहाँमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक...बाँकी

४ महिना देखि तलब नपाउदा कतारमा १२नेपाली अलपत्र ,खाना बस्न समएत समस्यामा

अनलाइनपाना संवाददाता २०७४ कात्तिक १० गते शुक्रवार

४ महिना देखि तलब नपाउदा कतारमा १२नेपाली अलपत्र ,खाना बस्न समएत समस्यामा

बिगत ४ महिना देखि काम गरेको तलब नपाउदा कतारको एक कम्पनीमा १२ जना नेपाली कामदार अलपत्र परेका छन। गोर्खा नेपाल मेनपावर ,बसुन्धारा काठमाडौको मेनपावरबाट कतारको अल फिदा डेकुरेसन कम्पनीमा कार्यरत १२ जना नेपाली कामदारलाई ४ महिना देखि कम्पनीले तलब नदिदा अलपत्र परेका हुन। जसमा सिन्धुपाल्चोकका होमराज गिरी नवलपरासीका...बाँकी

एनआरएनए निर्वाचनः भट्टको पक्षमा पल्टियो पासा

अनलाइनपाना संवाददाता २०७४ असोज ३१ गते मंगलवार

एनआरएनए निर्वाचनः भट्टको पक्षमा पल्टियो पासा

गैर आवसीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा भवन भट्ट विजयी भएका छन् । सोमबार भएको चुनावमा प्रतिष्पर्धी जमुना गुरुङलाई करिब साढे ५ सय मतले पछि पार्दै अध्यक्ष पदमा भट्ट विजयी भएका हुन् । भट्टले मत ११९७ अर्थात ६६ प्रतिशत मत ल्याई विजयी भए भने गुरुङले ६ सय ५७...बाँकी

एनआरएनएको विश्व सम्मेलन उद्घाटन गर्दै राष्ट्रपतिले भनिन् –लगानी बढाउनुस’

अनलाइनपाना संवाददाता २०७४ असोज २८ गते शनिवार

एनआरएनएको विश्व सम्मेलन उद्घाटन गर्दै राष्ट्रपतिले भनिन् –लगानी बढाउनुस’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन शनिबार काठमाडौंमा शुरु भएको छ । ७० देशबाट आएका दुई हजार बढी प्रतिनिधिमाझ राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन उद्घाटनगरिन् । कार्यक्रममा भण्डारीले विदेशमा छरिएर रहेका नेपालीको मातृभुमी प्रति लगाव र आत्मीयता बढेको भन्दै प्रसंशा गरिन् । गैरआवासीय नेपाली विदेशमा सद्भावनादूत र...बाँकी

गैर आवासीय नेपाली संघको आठौं महाधिवेशन आजदेखि काठमाडौंमा

अनलाइनपाना संवाददाता २०७४ असोज २८ गते शनिवार

गैर आवासीय नेपाली संघको आठौं महाधिवेशन आजदेखि काठमाडौंमा

गैर आवासीय नेपाली संघ ९एनआरएन० को आठौं महाधिवेशन तथा विश्व सम्मेलन शनिबार काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला हाम्रा युवा र दोश्रो पुस्ता’ भन्ने नारा तय गरिएको छ । सम्मेलनले दुई...बाँकी

एनआरएनए उमेद्वारको मूख्य एजेण्डामा मुलुकको आर्थिक समृद्धि

अनलाइनपाना संवाददाता २०७४ असोज २५ गते बुधवार

एनआरएनए उमेद्वारको मूख्य एजेण्डामा मुलुकको आर्थिक समृद्धि

गैर–आवासीय नेपाली संघ(एनआरएनए) को आठौं विश्व सम्मेलनका लागि उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका गैरआवसीय नेपालीहरुले नेपालको विकास र समृद्धिमा एकजुट हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, चिरञ्जिवी थापा र महिला तर्फकी उपाध्यक्षकी प्रत्यासी रञ्जु...बाँकी

तात्यो एनआरएन चुनावी रौनक (हेर्नुस यस्तो छ उमेद्वारको घोषणा)

रेविका गुरागाँई २०७४ असोज २४ गते मंगलवार

तात्यो एनआरएन चुनावी रौनक (हेर्नुस यस्तो छ उमेद्वारको घोषणा)

मध्यपूर्व क्षेत्रका तर्फबाट गैरआवसीय नेपाली संघ (एनआरएन) को आठौंँ विश्व सम्मेलनमा उम्मेद्वारी घोषणा गरेका अगुवा गैरआवसीय नेपालीहरुले खाडी मुलुकका नेपाली कामदारका समस्या समाधान गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘एनआरएनए आठौंँ विश्व सम्मेलन मध्यपूर्वका सवाल’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै...बाँकी

एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?

अनलाइनपाना संवाददाता २०७४ असोज २३ गते सोमवार

एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?

आगामी २८ गतेदेखि शुरु हुने गैरआवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनको चुनावी सरगर्मी बढेको छ । एनआरएनको विश्व सम्मेलनका लागि विश्वभर रहेका महाधिवेशन प्रतिनिधिहरु नेपाल आइसकेका छन् । यस पटकको चसम्मेलनमा एनआरएनको अध्यक्ष पदका लागि ३ जना चुनावी मैदानमा उत्रने भएका छन् । एनआरएनको अध्यक्ष पदका लागि...बाँकी

उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

अनलाइनपाना संवाददाता २०७४ असोज २२ गते आइतवार

उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

अमेरिकन मरिन गोजु कराँतेका ५ डान (गोडान) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई...बाँकी

कुवेतबाट नवलपरासीका भुसालको उद्धार

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

कुवेतबाट नवलपरासीका भुसालको उद्धार

वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ । कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किएका हुन् । लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुषाललाई घर फर्काइएको...बाँकी

Top