राजनीति

वामपन्थी एकतापछि देउवाले लिए बोल्ड निर्णय, उपेन्द्र यादव र महन्थ ठाकुरको साथ

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

वामपन्थी एकतापछि देउवाले लिए बोल्ड निर्णय, उपेन्द्र यादव र महन्थ ठाकुरको साथ

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम एकता निर्माण भएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र र राष्ट्रवादी शक्तिहरूलाई समेटेर अगाडि बढ्ने निर्णय लिएका छन् । सत्ता साझेदार दल माओवादी केन्द्रले एकाएक प्रमुख प्रतिपक्षी दलसँग चुनावी तालमेल र एकताका लागि समझदारी गरेपछि सत्ताको नेतृत्व गरिरहेका देउवाले प्रजातान्त्रिक...बाँकी

एमाले चितवन क्षेत्र नम्बर २ ले प्रतिनिधिसभाका लागि उमेद्वार टुङ्ग्यायो, पार्टी अध्यक्ष बने उमेद्वार

अनुज न्यौपाने २०७४ असोज १७ गते मंगलवार

एमाले चितवन क्षेत्र नम्बर २ ले प्रतिनिधिसभाका लागि उमेद्वार टुङ्ग्यायो, पार्टी अध्यक्ष बने उमेद्वार

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले चितवन क्षेत्र नम्बर २ ले सर्वसम्मत रुपमा उम्मेद्वार चयन गर्दै सिफरिस पठाएको छ । आज बसेको एमाले क्षेत्र नं.२ को भेलाले चितवन क्षेत्र नम्बर २ बाट नेकपा एमाले चितवनका अध्यक्ष एवंम बर्तमान साँसद कृष्णभक्त पोखरेललाई उमेद्वार बनाउने निर्णय...बाँकी

माओवादी र एमाले एकता अवसरवादीहरुको मिलन हो भनेर भन्नुस् : नेता वैद्य

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

माओवादी र एमाले एकता अवसरवादीहरुको मिलन हो भनेर भन्नुस् : नेता वैद्य

माओवादी केन्द्र, एमाले र नयाँशक्ति पार्टीका बीच हुने भनिएको बृहत वाम एकता प्रक्रियालाई नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले दक्षिणपन्थी अवसरवादीहरुको मिलन भनी टिप्पणी गरेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनाबी ताममेल गर्दै पार्टी एकता संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको...बाँकी

एमाले र माओवादीभित्र ठुलो बिद्रोह, भयो पार्टी फोड्नेसम्मको तयारी

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

एमाले र माओवादीभित्र ठुलो बिद्रोह, भयो पार्टी फोड्नेसम्मको तयारी

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकीकरणको विषयले दुबै पार्टीभित्र फुटको बिजारोपण गरेको छ ।एमालेका वरिष्ठ नेता झलनाथ खनालले माओवादीले माग गरे जस्तो ६०–४० को कुनै भागबण्डा नभएको बताएका छन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा नेता खनालले भने, ‘माओवादी केन्द्र एमालेसँग एकता गर्न आउन लागेको...बाँकी

ओलीले कुुरो त जन्मकुण्डलीको पो ल्याउनु भो ! २०७४ मै देशभक्त वामपन्थीको सरकार बन्ने

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

ओलीले कुुरो त जन्मकुण्डलीको पो ल्याउनु भो ! २०७४ मै देशभक्त वामपन्थीको सरकार बन्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालमा देशभक्त वामपन्थीको सरकार बन्ने बताएका छन् ।ओलीले जन्मकुण्डलीको कुुरो ल्याएर दर्शकदिर्घालाई हसाउदैँ २०७४ मै देशभक्त वामपन्थीको सरकार बन्ने बताएका हुन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बिच चुनावी तालमेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले देशको जन्मकुण्डलीको कुरा ल्याए।...बाँकी

प्रचण्ड र बाबुरामसँग सहमति गर्दै ओलीले भने-अब हाम्रो ध्यान दुई तिहाई तिर

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

प्रचण्ड र बाबुरामसँग सहमति गर्दै ओलीले भने-अब हाम्रो ध्यान दुई तिहाई तिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छबुँदे सहमतिकर्ता तीन दलको ध्यान अब समान्य नभई दुई तिहाई बहुमतमा रहेको बताएका छन् । एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै एउटै कम्युनिष्ट पार्टी बनाउने छबुँदे सहमति भएको छ । सहमतिमा हस्ताक्षरपछि सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भनो, साधारण बहुमत ठूलो...बाँकी

माओवादीमा विद्रोह सुरु : एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

माओवादीमा विद्रोह सुरु : एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?

नेकपा एमालेसँग पार्टी एकताको विषयले नेकपा माओवादी केन्द्रमा विद्रोहको अवस्था सिर्जना भएको छ ।अधिकांश नेता कार्यकर्ता पार्टी एकीकरणको विपक्षमा रहेका बेला एक जना केन्द्रीय नेताले विद्रोहको चेतावनी दिँदै एमालेसँग पार्टी एकताको कडा शब्दमा विरोध गरेका छन् । नेता गोपाल किराँतीले यो एकता प्रक्रिया एमालेमा माओवादीको विलय हो भन्दै...बाँकी

‘एमाले-माओबादी एकता होइन पुरै देश एमालेमय बनाउने केपी ओलीको षडयन्त्र हो’

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

‘एमाले-माओबादी एकता होइन पुरै देश एमालेमय बनाउने केपी ओलीको षडयन्त्र हो’

हिजोमात्रै प्रभावशाली राजपा नेताहरू हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता लगायत पाँच जनाले स्वतन्त्र रूपमा रहेर एमालेबाट निर्वाचन लड्ने घोषणा गरे। व्यवहारिक रूपमा उनीहरूले स्वतन्त्र रहने भनेपनि निर्वाचनमा एमालेको चिन्ह प्रयोग गरेपछि उनीहरू एमालेकै आधिकारिक उम्मेदवार हुनेछन् र, जिते भने एमाले सांसद हुनेछन्। निर्वाचन कानुनअनुसार कुनै पार्टीको निर्वाचन चिन्ह लिएर...बाँकी

माओवादी-एमाले एकताः प्रचण्डसँग माधव र वामदेवको यस्तो सहमति, ओलीको अस्तित्व समाप्त

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

माओवादी-एमाले एकताः प्रचण्डसँग माधव र वामदेवको यस्तो सहमति, ओलीको अस्तित्व समाप्त

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताको बहस अहिले चर्चाको शिखरमा छ । दुबै दल एकताका लागि आन्तरिक तयारीमा जुटेका छन् । माओवादी केन्द्रको सोमबार बसेको बैठकले एकताका लागि वार्ता गर्ने जिम्मा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । नेकपा एमालेबाट वरिठ...बाँकी

प्रदेश र प्रतिनिधिसभा चुनावः एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्हमा लड्ने

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

प्रदेश र प्रतिनिधिसभा चुनावः एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्हमा लड्ने

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ । नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुन लागेको स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो । माओवादी केन्द्र...बाँकी

Top