पत्रपत्रिका

देउवालाई दबाब दिन कांग्रेसमा भेलैभेला

पत्रपत्रिका बाट २०७४ पुस २५ गते मंगलवार

देउवालाई दबाब दिन कांग्रेसमा भेलैभेला

  प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार बेहोर्दा पनि बैठक बोलाएर छलफल नगरेको भन्दै कांग्रेसमा गुटगत भेला भइरहेका छन् । नेता रामचन्द्र पौडेलपक्षधर दोस्रो तहका नेताले आफ्नै पक्ष र सभापतिलाईसमेत दबाब दिन चारपटकसम्म भेला र कार्यक्रम गरेका छन् ।     पौडेलपक्षका १४ जना दोस्रो तहका नेताले...बाँकी

राजधानीमा शपथ खुवाउने र बैठक बसाल्ने काम ‘असंवैधानिक’

पत्रपत्रिका बाट २०७४ पुस २४ गते सोमवार

राजधानीमा शपथ खुवाउने र बैठक बसाल्ने काम ‘असंवैधानिक’

राजधानी नतोकेर प्रदेश संसद्को काम केन्द्रमै अघि बढाउने सरकारको तयारी ‘असंवैधानिक र संघीयताको मर्मविपरीत' भन्दै आलोचना सुरु भएको छ। सरकारले गृहकार्य अघि बढाएलगत्तै प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन सुरु भएपछि राजधानी नतोकेर प्रदेशका सांसदलाई काठमाडौंमा शपथ खुवाउने, प्रदेश संसद्का केही बैठक काठमाडौंमै गर्ने तयारी सरकारले गरेको...बाँकी

राष्ट्रपति हुन चाहँदैनथे डोनाल्ड ट्रम्प’

पत्रपत्रिका बाट २०७४ पुस २३ गते आइतवार

राष्ट्रपति हुन चाहँदैनथे डोनाल्ड ट्रम्प’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा विश्वभर छ । उत्तर कोरियाली शासक किम जोङ उनसँगको वाकयुद्धका कारण पनि उनी विश्वका मिडियामा दिनहुँजसो ‘हेडलाइन समाचार’ बनिरहेका छन् ।   त्यसो त राष्ट्रपति निर्वाचनमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनविरुद्ध अभिव्यक्त उनका भाषण पनि चर्चामा रहे । राष्ट्रपति बन्नका लागि त्यत्रो कसरत गरेका ट्रम्प...बाँकी

अनौठा माओ

पत्रपत्रिका बाट २०७४ पुस २३ गते आइतवार

अनौठा माओ

  चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन्, माओत्सेतुङ । त्यसैले त माओलाई आधुनिक चीनका क्रान्तिनायकका रूपमा विश्वले चिन्छ । माओकै नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएपछि चीन शान्ति र विकासको गतिमा लम्किएको हो । आधुनिक चीनका ती कमान्डर माओको जीवनशैली खासमा...बाँकी

वाम एकता प्रक्रिया लम्बिने

पत्रपत्रिका बाट २०७४ पुस २३ गते आइतवार

वाम एकता प्रक्रिया लम्बिने

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एजेन्डा...बाँकी

गठबन्धनका ३ गाँठा

पत्रपत्रिका बाट २०७४ पुस २२ गते शनिवार

गठबन्धनका ३ गाँठा

राष्ट्रिय सभागृहबाट असोज १७ मा वाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरूले भनेका थिए, चुनावलगत्तै पार्टी एकता गर्छौं । त्यो घोषणालाई मूर्तरूप दिन ‘पार्टी एकता संयोजन समिति’ ले काम गर्ने भनिएको थियो ।   गठबन्धन घोषणामा सार्वजनिक गरिएको ६ बुँदे सहमतिपत्रको पहिलो बुँदामै उल्लेख भएअनुसार समिति बनेको हो ।...बाँकी

एकता नहुँदै ‘स्पेस’ खोज्दै दोस्रो तहका नेता

पत्रपत्रिका बाट २०७४ पुस २२ गते शनिवार

एकता नहुँदै ‘स्पेस’ खोज्दै दोस्रो तहका नेता

  एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने एकीकृत पार्टीमा दुवै दलका दोस्रो तहका नेताहरूले अहिल्यैदेखि ‘स्पेस’ खोजी गर्न थालेका छन् । वाम गठबन्धनका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड एकताको ‘मोडल’ टुंगो लगाउन निरन्तर अनौपचारिक संवादमा छन् । ओली अस्वस्थ बनेकाले एक सातायता दुई नेताबीच...बाँकी

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

पत्रपत्रिका बाट २०७४ पुस २२ गते शनिवार

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ ।   प्रदेश राजधानी माग्दै देशभर आन्दोलन चर्केकोे...बाँकी

सुविधाभोगी बन्दै स्थानीय जनप्रतिनिधि

पत्रपत्रिका बाट २०७४ पुस २१ गते शुक्रवार

सुविधाभोगी बन्दै स्थानीय जनप्रतिनिधि

महँगो भाडामा गाडी चढेर स्थानीय तहका जनप्रतिनिधिले सुविधामुखी चरित्र देखाउन थालेका छन् । महिनाको एक लाखभन्दा माथि गाडी भाडा तिर्ने उनीहरूले जनसरोकारका काम भने देखाउन सकेका छैनन् । प्राथमिकता नचिनेर सुविधाको पछि मात्र लागेकामा आलोचना भइरहे पनि उनीहरू त्यसलाई सुनेको नसुन्यै गरिरहेका छन् ।   कालिकोटमा अधिकांश स्थानीय तहले विकास योजनाभन्दा...बाँकी

सहायक रथीमाथि सेनाको ‘इन्क्वायरी’

पत्रपत्रिका बाट २०७४ पुस २१ गते शुक्रवार

सहायक रथीमाथि सेनाको ‘इन्क्वायरी’

सेनाले कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न रहेको आरोपमा बहालवाला सहायक रथी डा. रमेश विष्टमाथि ‘इन्क्वायरी’ थालेको छ । सेनाले उनलाई हिरासतमा लिएरै इन्क्वायरी थालेको हो ।   सैनिक स्रोतका अनुसार उनलाई नारायणहिटीस्थित उपत्यका पृतनामा राखेर इन्क्वायरी सुरु गरिएको छ । सैनिक प्रवक्ता गोकुल भण्डारीले सहायक रथी डा....बाँकी

Top