पत्रपत्रिका

यसरी करोडपति बन्छन् नेपाली बार डान्सर युवतीहरू

दैनिक नेपाल बाट २०७५ कात्तिक २७ गते मंगलवार

यसरी करोडपति बन्छन् नेपाली बार डान्सर युवतीहरू

बर्षमा तीन पटक खाडीक्षेत्रका विभिन्न मुलुकमा डान्स गर्ने सावित्री (नाम परिवर्तन)ले ललितपुरको भैसेंपाटीमा एक रोपनी जग्गा किनेकी छन् । झन्डै ५ करोड बढि मुल्य पर्ने जग्गामा बंगला बनाएर बस्ने उनको रहर छ । तर, उनी व्यापारी होइनन् । ‘मेरो काम डान्स गर्ने हो । तर, नेपालमा डान्स गरेर...बाँकी

सुतेको सरकार र निदाएको नेकपा !

पत्रपत्रिका बाट २०७५ कात्तिक २७ गते मंगलवार

सुतेको सरकार र निदाएको नेकपा !

२०४६ को राजनैतिक परिवर्तन सँगै खुला रुपले नेपाली जनता माझ पुगेको वामहरु जनताको मत प्राप्त गर्दै चुनिन तयार भएकै हुन । अनेक नाममा रहेका वाम पार्टीले नाङ्ले पसल थापेको कारण छरिएको जनताको मतादेश सिंहदरवारको कुर्सी सम्म पुग्न असफल हुँदा अन्य पार्टीलाई सत्ता सुखको अवसर मिल्न गएको वामहरु जानकार...बाँकी

 हेटौँडालाई राजधानी  बनाउन नेकपाको तयारी सुरु

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २७ गते मंगलवार

 हेटौँडालाई राजधानी  बनाउन नेकपाको तयारी सुरु

प्रदेश नंबर ३ को स्थायी राजधानीको लागि मकवानपुरको हेटौँडालाई बनाउनको लागि प्रदेश नंबर ३ को नेकपा सांसदहरुले अन्तिम तयारी सुरु गरेका छन् । छठ पछि बस्ने प्रदेशसभा बैठकमा नेकपाको तर्फबाट सर्वसम्वत मकवानपुरको हेटौँडालाई राजधानीको लागि प्रस्ताव लग्ने तयारी सुरु भैसकेको नेकपाको श्रोतले बतायो ।   श्रोतको अनुसार राजधानीको...बाँकी

अबदेखि छोराछोरीको कमाइको दश प्रतिशत आमाबावुलाई अनिवार्य दिनुपर्ने

पत्रपत्रिकाबाट २०७५ कात्तिक २६ गते सोमवार

अबदेखि छोराछोरीको कमाइको दश प्रतिशत आमाबावुलाई अनिवार्य दिनुपर्ने

तपाईं सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन ? अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ। सार्वजनिक पदधारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनु पर्ने प्रावधानसहितको कानुनको तयारी हुँदैछ।   मासिक रूपमा आमाबाको बैंकखातामा रकम...बाँकी

नेकपा एकता : टाउको एक शरिर दुई

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २६ गते सोमवार

नेकपा एकता : टाउको एक शरिर दुई

पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन्। यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो। केन्द्रमा स्थायी कमिटी र...बाँकी

कुखुरालाई गीत

पत्रपत्रिकाबाट २०७५ कात्तिक २६ गते सोमवार

कुखुरालाई गीत

कुखुराले गीत सुन्छ । त्यो पनि लोकगीत । चन्द्रपुर–४ स्थित ठाडाटोलमा सञ्चालित आईएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ ।   कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्ड्याइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाइन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होइन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै...बाँकी

नेकपामा नयाँ धार

पत्रपत्रिका बाट २०७५ कात्तिक २५ गते आइतवार

नेकपामा नयाँ धार

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हो। सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि...बाँकी

नेकपाभित्र यस कारण किचलो हुँदै छ

पत्रपत्रिकाबाट २०७५ कात्तिक २५ गते आइतवार

नेकपाभित्र यस कारण किचलो हुँदै छ

पार्टी एकीकरण भएको छ महिना बितिसक्दा समेत सांगठानिक एकता प्रक्रिया टुंगो लाग्न नसक्दा नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ ।     पार्टी एकता घोषणा भएको दिन जेठ ३ गते तीन महिनाभित्र सबै तहको एकता प्रक्रिया टुंगो लगाउने बताइए पनि छ महिना बितिसक्दा समेत एकता प्रक्रियाले...बाँकी

अष्ट्रेलियन वर्किङ होलिडे भिसा अर्थात घुमघाम पनि कमाई पनि !

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २४ गते शनिवार

अष्ट्रेलियन वर्किङ होलिडे भिसा अर्थात घुमघाम पनि कमाई पनि !

नेपालमा जाडोको याम शुरु भएको छ । जाडो छल्न विभिन्न मुलुकमा घुम्न जाने नयाँ संस्कृति नेपालीहरुमा पनि बढेको छ । त्यसैले यसपटकको जाडोमा कुन देश जाँदा राम्रो होला भन्ने सोंचमा हुनुहुन्छ भने अष्ट्रेलिया तपाईको लागि उत्तम गन्तव्य बन्न सक्छ । कङ्गारुको देश अष्ट्रेलिया छुट्टै महादेश हो । अहिले...बाँकी

तीन वर्षीया बालिकाको मुखमा हालेर पड्काइयो पटका

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २४ गते शनिवार

तीन वर्षीया बालिकाको मुखमा हालेर पड्काइयो पटका

दीपावलीको उत्ससव चलिहरेका बेला एक ३ वर्षीय बालिकाको मुखमा हालेर पटका पड्काएको घटना सार्वजनिक भएको छ । गत सोमबार राति तीन वर्षीया बालिका आयुषी घरमा खेलिरहेका बेला उनकै गाउँका एक युवक हरपालले उनको मुखमा राखेर पटका पड्काइ दिएका हुन् ।   बालिका खेलिरहेका बेला जबरजस्ती घरमा छिरेका उनले...बाँकी

Top