पत्रपत्रिका

एमाले-माअोवादीभित्र बबन्डर मच्चियो

पत्रपत्रिकाबाट २०७४ चैत २९ गते बिहीवार

एमाले-माअोवादीभित्र बबन्डर मच्चियो

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि बनेका कार्यदलले तयार पारेका दस्तावेजहरू भारतीय राजदूतावासमा पुगेको छ । भारतीय दूतावास लैनचौरमा दुईवटा दस्तावेजहरू पुगेपछि वाम गठबन्धनभित्र बबण्डर भएको स्रोतले बतायो ।   एमालेका वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माण कार्यदल र माओवादी केन्द्रका नेता तथा...बाँकी

रमेश खरेलद्वारा राजीनामाको घोषणा

सिन्धुली साैगात संवाददाता २०७४ चैत २८ गते बुधवार

रमेश खरेलद्वारा राजीनामाको घोषणा

  सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महतलाई खरेलले दिएको संक्षिप्त प्रतिक्रिया :     नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ?...बाँकी

सुरु भयो असारे विकास, हतारमा अर्बौं खर्चिंदै

पत्रपत्रिका २०७४ चैत २७ गते मंगलवार

सुरु भयो असारे विकास, हतारमा अर्बौं खर्चिंदै

करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ को रिहर्सल सुरु गरेका छन्। देशभर विभिन्न मन्त्रालयअन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ।   आर्थिक वर्ष ०७४/७५ को सुरुदेखि नै थालनी गर्नुपर्ने विकास आयोजना अन्तिम समयमा तयारी गर्ने परम्परा यसपटक...बाँकी

सरकारको काममा दाहाल नै असन्तुष्ट

पत्रपत्रिका २०७४ चैत २५ गते आइतवार

सरकारको काममा दाहाल नै असन्तुष्ट

वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका हुन् ।   ‘अहिले सरकार सञ्चालन...बाँकी

सौखिन भीआईपीहरू : प्रचण्डदेखि उपेन्द्र यादवसम्मले प्रयोग गर्छन् यस्ता ‘ब्रान्ड’

सिन्धुली साैगात संवाददाता २०७४ चैत २५ गते आइतवार

सौखिन भीआईपीहरू : प्रचण्डदेखि उपेन्द्र यादवसम्मले प्रयोग गर्छन् यस्ता ‘ब्रान्ड’

धेरैलाई लाग्छ– नेपाली नेताहरू राम्रो देखिने र ब्रान्डमा कन्सियस छैनन् । नेता भनेका साधारण पहिरन लगाउने र कडा भाषण गर्ने भन्ने आम बुझाई छ । तर, त्यसो होइन । राजनीति एकातिर भएपनि राम्रो र स्मार्ट देखिन चहाने अभिनेतामात्र होइन नेताहरू छन् ।   सुन्दर देखाएर जनताको मन जित्न...बाँकी

टुंगो लाग्न बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक

पत्रपत्रिकाबाट २०७४ चैत २० गते मंगलवार

टुंगो लाग्न बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक

  प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो । तीनवटै विषय गम्भीर र आपसमा जेलिएका कारण दुवै दल गृहकार्यविना तत्काल एकता...बाँकी

गणतन्त्रात्मक नेपालमा गणतन्त्रकै बिदा खारेज

पत्रपत्रिका २०७४ चैत १९ गते सोमवार

गणतन्त्रात्मक नेपालमा गणतन्त्रकै बिदा खारेज

संविधानको प्रारम्भमै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर उल्लेख भएकोमा वर्तमान सरकारले भने लोकतन्त्र र गणतन्त्र दिवसको बिदा खारेज गरेको छ । केही धार्मिक तथा जातीय पर्वको सार्वजनिक बिदा कटौती गर्ने क्रममा सरकारले संविधानको प्रस्तावना र प्रारम्भमा नै उल्लिखित लोकतन्त्र र गणतन्त्रका रूपमा परिभाषित महत्वपूर्ण इतिहासलाई पर्वझैँगरी सार्वजनिक...बाँकी

एकताको गाँठो नेता व्यवस्थापन

पत्रपत्रिकाबाट २०७४ चैत १९ गते सोमवार

एकताको गाँठो नेता व्यवस्थापन

एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिएको छ।   दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा पार्टी संगठन हाँक्ने गरी दुई अध्यक्षात्मक प्रणालीको अन्तरिम विधान तयार भए पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन। एकीकृत पार्टीको अन्तरिम...बाँकी

यस्तो बन्दै छ एकीकृत कम्युनिस्ट पार्टीको संरचना

पत्रपत्रिका २०७४ चैत ११ गते आइतवार

यस्तो बन्दै छ एकीकृत कम्युनिस्ट पार्टीको संरचना

  एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् ।   ‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको...बाँकी

पाकेट मारेरै घर–गाडी

पत्रपत्रिका २०७४ चैत ९ गते शुक्रवार

पाकेट मारेरै घर–गाडी

चोरी गरेको धनले कति दिन पुग्ला ? दुई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ– केही दिन, केही महिना वा केही वर्ष । तर अचम्म ! कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक...बाँकी

Top