राष्ट्रिय समाचार

युवा संघका नेता सुजु मल्ल समातिए

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

युवा संघका नेता सुजु मल्ल समातिए

गुण्डा नाइके मनोज पुनको सुराकीको आरोपमा बुटवलका सुजु मल्ल पक्राउ परेका छन् ।   मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं आएका बेला उनलाई पक्राउ गरिएको हो ।   ठेकेदार समेत रहेका मल्ललाई रुपन्देही प्रहरीले बुधबार बेलुका पक्राउ...बाँकी

छोरा जन्माउन छवटी श्रीमती

कविता उपाध्याय,(रासस) २०७४ चैत २९ गते बिहीवार

छोरा जन्माउन छवटी श्रीमती

‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु र्‍याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी...बाँकी

मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपी नियुक्ति गर्ने

सिन्धुली साैगात संवाददाता २०७४ चैत २७ गते मंगलवार

मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपी नियुक्ति गर्ने

प्रहरी महानिरीक्षक नियुक्ति लगायत विषय टुंगो लगाउन मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईँले जानकारी दिए।   त्यसअघि बढुवा सिफारिस समितिको बैठक गृह मन्त्रालयमा बसिररहेका स्रोतले जानकारी दिएको छ। नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका...बाँकी

१४ वर्षीय किशोरले मापसे गरी ५ वर्षीया बालिकाको बलात्कार गरे

सिन्धुली साैगात संवाददाता २०७४ चैत २६ गते सोमवार

१४ वर्षीय किशोरले मापसे गरी ५ वर्षीया बालिकाको बलात्कार गरे

धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।   बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेका थिए । \   बालिकालाई...बाँकी

अधिराजकुमारी श्रुतीका छोरीहरू के गर्दैछन् ?

सिन्धुली साैगात संवाददाता २०७४ चैत २५ गते आइतवार

अधिराजकुमारी श्रुतीका छोरीहरू के गर्दैछन् ?

दरबारको शान, सौकत र शासन त्यसै दिन ढलेको थियो, जुन दिन कहालीलाग्दो दरबार हत्याकाण्ड भयो ।   गीत बदलियो, रीत बदलियो । विगत परिमार्जित भएर वर्तमान फरक देखियो । सबै कुरा परिवर्तन नै थियो । हिजोको मामाघर आजको संग्राहलय बन्यो । तर, मन बदलिएन । देश र आमा...बाँकी

मुडुलाकार्कीहरुको  वंशावली विमोचन

सिन्धुली साैगात संवाददाता २०७४ चैत २५ गते आइतवार

मुडुलाकार्कीहरुको  वंशावली विमोचन

सिन्धुली, सर्लाही, महोतरी,धनुषा,रौतहट,रामेछाप र उदयपुर जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने मुडुला कार्कीहरुको साझा वंशावली सन्तानको एक समारोहका बीच विमोचन गरिएको छ ।   मुडुलाकार्की कुलायन व्यवस्था समिति नेपाल मध्यमान्चल क्षेत्रीय समिति हरिवन सर्लाहीका कार्यवाहक अध्यक्ष चित्रबहादुर कार्कीको सभापतित्वमा संचालित सो कार्यक्रममा सो सस्थाका केन्द्रीय अध्यक्ष कैलाश कार्की र...बाँकी

गोली लागेर आचार्य श्रीनिवास घाइते

सिन्धुली साैगात संवाददाता २०७४ चैत २५ गते आइतवार

गोली लागेर आचार्य श्रीनिवास घाइते

  हिन्दु धर्मगुरु श्रीनिवास आचार्यमाथि गएराती विरानगरको जतुवामा गोली प्रहार भएको छ ।जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो ।   रातको समयमा शौच गर्न बाहिर निस्केको समयमा उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेर भागेको बताइएको छ । श्रीनिवासले...बाँकी

फोनिजको अध्यक्षमा डण्ड गुरुङ

सौगात रायमाझी २०७४ चैत २४ गते शनिवार

फोनिजको अध्यक्षमा डण्ड गुरुङ

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा डण्ड गुरुङ पुन अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौँमा भएको दुई दिने छैटौँ महाधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको    छ । फोनिजकोे अधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार उद्घाटन गरेका थिए ।    बाँकी

दिल्लीमा ओलीलाई मध्यम महत्व !

सिन्धुली साैगात संवाददाता २०७४ चैत २३ गते शुक्रवार

दिल्लीमा ओलीलाई मध्यम महत्व !

  प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।   उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको स्वागतमा भारतका अर्थ राज्यमन्त्री शिव प्रताव शुक्ला पनि सहभागी थिए ।   गृहमन्त्री सिंह वरियतामा प्रधानमन्त्री...बाँकी

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

सिन्धुली साैगात संवाददाता २०७४ चैत २० गते मंगलवार

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

  वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए ।   लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा...बाँकी

Top