मुख्य खबर

ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम एकताका लागि कस्सिए पनि यसको निचोडका सम्बन्धमा अल्झिएका छन् । विहीबार दुवैले अनौपचारिक भेट गरेका छन् तर एकताको हलो जहाँको त्यहि अड्कीएको छ । यो नियमित अनौपचारिक भेट हुँदाहुँदै पनि एकता किन अघि...बाँकी

युवा संघका नेता सुजु मल्ल समातिए

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

युवा संघका नेता सुजु मल्ल समातिए

गुण्डा नाइके मनोज पुनको सुराकीको आरोपमा बुटवलका सुजु मल्ल पक्राउ परेका छन् ।   मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं आएका बेला उनलाई पक्राउ गरिएको हो ।   ठेकेदार समेत रहेका मल्ललाई रुपन्देही प्रहरीले बुधबार बेलुका पक्राउ...बाँकी

रमेश पौडेल युवा संघको नेतृत्वमा चयन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

रमेश पौडेल युवा संघको नेतृत्वमा चयन

  एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए ।     यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । नेतृत्वमा दावी...बाँकी

एक लाख बराबरको सहयोग

सिन्धुली साैगात संवाददाता २०७४ चैत २९ गते बिहीवार

एक लाख बराबरको सहयोग

सिन्धुली पुन निर्माण पुनस्थापना अभियानले भुतपुर्व सैनिक संगठनको भवन निर्माणका लागि ५० हजार रकम हस्तान्तरण गरेको छ । अभियानका अध्यक्ष उज्जवल विक्रम थापाले उक्त रकम संगठनलाई हस्तान्तरण गरेका हुन् ।     त्यसैगरि, अभियानले लुंगेलिटार महिला समूहलाई पनि ५० हजार रकम बराबरको कपडा बुन्ने तान सहयोग गरेको छ...बाँकी

जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ

रासस २०७४ चैत २९ गते बिहीवार

जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ

सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ ।   माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई बिहिवारदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।   मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज...बाँकी

छोरा जन्माउन छवटी श्रीमती

कविता उपाध्याय,(रासस) २०७४ चैत २९ गते बिहीवार

छोरा जन्माउन छवटी श्रीमती

‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु र्‍याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी...बाँकी

होटल व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ

सिन्धुली साैगात संवाददाता २०७४ चैत २९ गते बिहीवार

होटल व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ

होटल व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा अमृत बहादुर श्रेष्ठ चयन भएका छन । वरिष्ठ उपाध्यक्ष खेटराज थापा, उपाध्यक्षमा रामहरि देवकोटा, महासचिवमा सिताराम पहाडी, सचिवमा चन्द्रदेव श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार बस्नेत, सह कोषाध्यक्ष चुल बहादुर पुलामी, सदस्यहरुमा राजेश विक्रम बस्नेत, शेरबहादुर देवकोटा, रामचन्द्र कार्कि, धु्रव बहादुर पाण्डे, महिला सदस्यमा रेणुका...बाँकी

जिल्लाको विकास भएमात्र होटल व्यवसाय फस्टाउछ : गजुरेल

सिन्धुली साैगात संवाददाता २०७४ चैत २८ गते बुधवार

जिल्लाको विकास भएमात्र होटल व्यवसाय फस्टाउछ : गजुरेल

होटल व्यवसायी संघ सिन्धुलीको आठौँ बार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको मंगलवार उद्घाटन गरिएको छ ।   उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिन्धली क्षेत्र नम्बर २ का सांसद हरिबोल गजुरेलले सिन्धुलीमा विकासका पुर्वाधार निर्माण भए मात्र होटल व्यवसाय फस्टाउने बताएका छन् ।   होटल व्यवसायको विकासमा सबैभन्दा पहिले जिल्लामा...बाँकी

बालसंरक्षणको क्षेत्रमा काम गर्नेहरु विच नक्सांकन कार्य सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७४ चैत २८ गते बुधवार

बालसंरक्षणको क्षेत्रमा काम गर्नेहरु विच नक्सांकन कार्य सम्पन्न

  जिल्लामा रहेर बालसंरक्षणको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुको नक्सांकन कार्य सम्पन्न भएको छ ।   प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारी र महिला तथा बालबालिका कार्यालय सिन्धुली संगको समन्वयमा रिलिफ नेपालले आयोजना गरेको उक्त कार्यक्रममा बालसंरक्षणको क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरुले बालबालिकाहरुलाई उपलब्ध गराउने सेवा प्रवाहका...बाँकी

बृहद् महाभारत पदमार्गको प्रारंभिक अध्ययन पूरा(फोटो फिचर)

सिन्धुली साैगात संवाददाता २०७४ चैत २८ गते बुधवार

बृहद् महाभारत पदमार्गको प्रारंभिक अध्ययन पूरा(फोटो फिचर)

समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न आएको टोली मंगलबार ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययनका लागि बुधबार अभियानको टोली काठमाडौबाट प्रस्थान गरेको थियो । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्सांकनकर्तालगायतका विज्ञहरु सहभागी छन् ।     टोली नमोबुद्धबाट सिन्धुलीगढीहुँदै फिक्कलसम्म अध्ययन गर्न...बाँकी

Top