साहित्य

हो कमरेड म वौलाएँ – बलराम तिमल्सिना

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १९ गते बुधवार

हो कमरेड म वौलाएँ – बलराम तिमल्सिना

हो कमरेड म वौलाएँ – हो कमरेड म वौलाएँ ! म खसोखास वौलाएँ खप्नै नसकेपछि तिम्रो तजविज देख्नै नसकेपछि तिम्रो चर्तिकला म सद्दे पटक्कै बन्न सकिन सद्दे बन्नै नसकेपछि हुन्छ के त कमरेड ? कि सद्दे बन्छ कि वौलाउँछ तिमी सद्दे भयौ म वौलाएँ हो कमरेड म वौलाएँ...बाँकी

सुधा शान्ति आश्रमको शिल्यान्यास

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १६ गते आइतवार

सुधा शान्ति आश्रमको शिल्यान्यास

सिन्धुली बांङगमय प्रतिष्ठानले निर्माण गर्न लागेको श्रष्ठा आवास गृह तथा सुधा शान्ति आश्रमको शनिबार कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले शिल्यान्यास गरेका छन ।   यसै बिच बिभिन्न श्रष्ठाहरुको उपस्थिति मा भब्यताको साथ साहित्यिक कार्यक्रम भएको सिन्धुली बांगमय प्रतिष्ठानको संस्थापक अध्यक्ष अन्जुल ले बताए ।   उक्त...बाँकी

जनताले चाहेको व्यवस्था र दे.ज.मो. को ९४ बुँदे ज्ञापनपत्र

लिला पौडेल २०७५ वैशाख ८ गते शनिवार

जनताले चाहेको व्यवस्था र दे.ज.मो. को ९४ बुँदे ज्ञापनपत्र

विश्वका जुनै पनि देशका राजनितिक पार्टीहरुले जनताकै नाममा जनताकै सुख, सुविधा, समानता र शोषण रहित समाज बनाउनकै लागि राजनिति गरेको भन्छन् । कुख्यात तानशाह देखि प्रजातान्त्रिक र जनतान्त्रीक मान्यता राख्ने राजनितिक पार्टीहरुको राजनितिक उद्धेश्य जनताकै खातिर भन्ने गरेको पाईन्छ । विश्वको राजनितिक इतिहासलाई नियाल्दा साँच्चै आधारभुत जनताकै पक्षमा...बाँकी

देख्दा छाडा लाग्ने तस्बिरको रहस्य

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २४ गते बिहीवार

देख्दा छाडा लाग्ने  तस्बिरको रहस्य

एउटा यस्तो तस्विर जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो । विश्लेषकहरु पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयंले यो तस्विर पछाडिको रहस्य खोलेनन् । कारण तँपाईं हामी सजिलै देख्छौं कि यो तस्विरको कलामा नग्नता छ , छाडापन छ ।   तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ...बाँकी

भ्यालेन्टाइन सप्ताहका लालजोडी

– रवि मिश्र २०७४ माघ २७ गते शनिवार

भ्यालेन्टाइन सप्ताहका लालजोडी

– रवि मिश्र कामरेड ओलीले गुलावको फूल किन्नुभो । एकफेर सुँघ्नुभो र भन्नुभो, "हन के फूल राख्या यो ? सुँघ्दै पसिना गनाउने । अलि हरर बास्नेदार छैन ? परफिम् जस्तो । अगरबत्ती जस्तो । चमेली बास्ना छुटाउने खालको ।"   साउजीले भन्नुभो, "यो स्पेसल बास्ना हो कामरेड ।...बाँकी

गजल ………..

केशब घिमिरे २०७४ पुस २६ गते बुधवार

गजल ………..

केशब घिमिरे क.न.पा. – १२ टंसार   शुस्त छ देशको बिकास , नेपाल सम्झेर रोए बिकासको नाममा नेताको जाल सम्झेर रोए   साहुको सावाँ ब्याज तिर्न पर्दे्शिएका मेरा बा फर्किएनन् घर , के होला हाल सम्झेर रोए   बर्खामा पानी अनी हिउँदमा सित लहर पाएनौं मद्दत च्यात्तिएको पाल...बाँकी

कमरेड ! फिल्म हेरेर होइन, पश्चतापले चाहिँ आँसु झार्नुहोस् !

सिन्धुली साैगात संवाददाता २०७४ मंसिर ११ गते सोमवार

कमरेड ! फिल्म हेरेर होइन, पश्चतापले चाहिँ आँसु झार्नुहोस् !

प्रिय क. शितलकुमार (हरिबोल गजुरेल), लालसलाम !   देश चुनावि माहोलमा होमिएको छ । राजनैतिक दलका उम्मेदवारहरु फेरि जनतासामु खोक्रा आश्वासन लिएर भोट माग्न  हिडेका छन् । घोषणापत्रलाई रंग्याएर जनतालाई ठुल्ठुला आश देखाएर नेताहरु जनताको घरदैलोमा पुग्नु सामान्य भएको छ । कृषकहरुको खेतमै गएर उनीहरुलाई सहयोग गरेजसो गरि...बाँकी

नरोजेको सुखभन्दा रोजेको दुःख प्रीय लाग्छ सरुभक्तलाई

कृष्ण कट्टेल २०७४ कात्तिक ११ गते शनिवार

नरोजेको सुखभन्दा रोजेको दुःख प्रीय लाग्छ सरुभक्तलाई

ढोकाको दायाँपट्टिको भित्तामा लेखिएको थियो श्री भक्त श्रेष्ठ (सरुभक्त) र त्यसको तल्लोपट्टि केहि सानो अक्षरमा थियो कुलपति । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एकतल्लामाथी कुलपतिको कार्यकक्ष बाहिर बोर्डमा टोलाईरहेको थियो मेरो मन । साहित्यकार सरुभक्तसँग नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको रुपमा भन्दापनि साहित्यकारकै रुपमा गफिने...बाँकी

दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कार

अनलाइनपाना संवाददाता २०७४ असोज २८ गते शनिवार

दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कार

गङ्गेश्वरी प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने गरी स्थापनागरिएको ‘गङ्गेश्वरी जागरण पुरस्कार, २०७४’ पहिलोपटक वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदानगरिने भएको छ । १० हजार राशि रहेको यो पुरस्कार समाजमा रहेका जातीय, धार्मिक, लैङ्गिक तथा कुसंस्कार–कुरीतिजन्य अन्धविश्वास र विभेदहरूका विरुद्ध अविच्छिन्न रुपमा निर्भीकता पूर्वक जागरण अभियान चलाउँदै विशिष्ट...बाँकी

 म झिल्का बनी तिमी छेउ सल्कीदिउँ की प्रिया 

अनलाइनपाना संवाददाता २०७४ असोज २८ गते शनिवार

 म झिल्का बनी तिमी छेउ सल्कीदिउँ की प्रिया 

 म झिल्का बनी तिमी छेउ सल्कीदिउँ की प्रिया अोभानो त्यो सिउँदो माथी टल्कीदिउँ की प्रिया। बडो प्यारले सुसार गरी निको पार्छु तिमीलाई दिलको सेरोफेरो आई बल्कीदिउँ की प्रिया । साथ छोड्न मन नलाग्ने न्याना न्याना नयनहरु अल्ली बढी रोमाञ्चक भै छल्कीदिउँ की प्रिया । कुरा काट्ने हरुले नि...बाँकी

Top