अन्तर्वार्ता

जानुकामा आएर कोहि पनि निरास भएर फर्किनु परेको छैनः सुरज केसी

सिन्धुली साैगात संवाददाता २०७४ फागुन ५ गते शनिवार

जानुकामा आएर कोहि पनि निरास भएर फर्किनु परेको छैनः सुरज केसी

सुरज केसी, संचालक जानुका एजुकेशन फाउन्डेसन   विदेशमा उच्च शिक्षा हासिल गरी स्वदेश आएर सेवा गर्ने धेरै विद्यार्थीको चाहना छ । प्लस टु गरी सकेका ब्याचलर, मास्टर्स गर्न विदेश गएर अन्तर्राष्ट्रिय डिग्री हासिल गर्ने पछिल्ला विद्यार्थीहरूको सोच हो । अहिले नेपालबाट वार्षिक २० हजार बढी विद्यार्थी पढ्नकै लागि...बाँकी

‘पहिलो प्राथमिकता सरकार गठन’:दाहाल

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २९ गते सोमवार

‘पहिलो प्राथमिकता सरकार गठन’:दाहाल

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा सिन्धुली क्षेत्र १ (क) बाट लेखनाथ दाहाल विजयी भए । माओवादी केन्द्रबाट विजयी उनी सुनकोशी गाउँपालिका ५ मा जन्मिएका हुन् । ०४६ सालबाट राजनीति सुरु गरेका उनी ६ वर्ष भूमिगत भए । ४ वर्ष जेल जीवन बिताए ।   राजनीतिमा सक्रिय दाहालसँग कान्तिपुरका राजकुमार कार्कीले गरेको कुराकानी...बाँकी

ट्रम्प र उनले हात मिलाए,दुनियाँ भए अचम्मित

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २८ गते आइतवार

ट्रम्प र उनले हात मिलाए,दुनियाँ भए अचम्मित

शनिबार दक्षिणकोरीयामा सुरु भएको शीतकालीन ओलम्किकको समयमा देखिएका केही तस्वीरहरुले विश्वलाई नै ध्यान खिच्न सफल भएको छ । अहिले मूलतः दुई धु्रवजस्तै बनेका उत्तर कोरीया र अमेरिकाका राष्ट्रपतिको उस्तै तस्वीर बनाएर राखिएका केही तस्वीरहरुले विश्वको ध्यान खिचेको छ ।   पहिलो कुरा त उत्तर कोरीया दक्षिण कोरिया अमेरिका...बाँकी

‘अब लोडसेडिङ भयो भने ओभरलोडका कारण हुन्छ’:कुलमान घिसिङ

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २५ गते बिहीवार

‘अब लोडसेडिङ भयो भने ओभरलोडका कारण हुन्छ’:कुलमान घिसिङ

हिउँदको सुख्खायाममा पनि यतिबेला सरकार वा विद्युत प्राधिकरणले लोडसेडिङको घोषणा गरेको छैन । तैपनि काठमाडौंमा दिनहुँ झ्याप्प-झ्याप्प बिजुली जान थालेको छ । के सुख्खायाम लागेसँगै विद्युत अभाव सुरु भएको हो ? हामीले विद्युत प्राधिकरणको कार्यालयमै पुगेर कुलमान घिसिङसँग जिज्ञासा राख्यौं ।   काठमाडौंंमा बेलाखबत बिजुली किन गइरहेको छ...बाँकी

कान्छा कोइरालाले बयान दिन्न भन्दा मानहानी लागेन, अहिले बुढो डाक्टर लखेट्ने : प्रा. केसी

सिन्धुली साैगात संवाददाता २०७४ पुस २६ गते बुधवार

कान्छा कोइरालाले बयान दिन्न भन्दा मानहानी लागेन, अहिले बुढो डाक्टर लखेट्ने : प्रा. केसी

  प्रजातान्त्रिक व्यवस्था भनेको नैतिकता मूल्य, मान्यता र आदर्शमा चल्छ । दुर्भाग्य मल्लकालीन जयप्रकाश मल्लको भारदार हुन सुहाउनेहरुको हातमा यो देशको शासन पुगेपछि न्यायलयबारे बहस गर्नुपर्ने बाध्यता आइलागेको प्राध्यापक डा. सुरेन्द्र केसी बताउँछन् । विश्वविद्यालयको भिसीमाथि, प्रधानन्यायाधीशमाथि भ्रष्टाचारको आरोप लागेको छ । राजनीतिक दलका नेतामाथि पनि आरोप छ,...बाँकी

एकै व्यक्ति पार्टीमा लगातार पद अाेगटेर बस्नु ठिक हुँदैन :माधव नेपाल

पत्रपत्रिका बाट २०७४ पुस २३ गते आइतवार

एकै व्यक्ति पार्टीमा लगातार पद अाेगटेर बस्नु ठिक हुँदैन :माधव नेपाल

‘समय’ प्रति निकै सचेत नेतामा गनिन्छन्, माधवकुमार नेपाल । तर चुनाव सकिएको एक महिना बित्दा पनि नयाँ सरकारको खाका कोर्ने माहोल नबन्दा उनी निकै ‘असन्तुष्ट’ मुद्रामा देखिन्थे । ‘कतै षड्यन्त्र हुँदै छैन ?’ उनको आशंका थियो ।   वाम गठबन्धन ‘कसिलो’ भएको र तोडिनेहरु नै फस्ने तर्क नेता नेपालको छ । नेपालसँग कुराकानी...बाँकी

क्रान्ति गर्छौंगर्छौं, सेना-प्रहरी दमनमा आउनु हुँदैन, बरु मिलौं : विप्लव, महासचिव नेकपा

सिन्धुली साैगात संवाददाता २०७४ पुस २२ गते शनिवार

क्रान्ति गर्छौंगर्छौं, सेना-प्रहरी दमनमा आउनु हुँदैन, बरु मिलौं : विप्लव, महासचिव नेकपा

  प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव त भएरै छाड्यो नि ? कसरी समीक्षा गर्नुभएको छ ?   हो चुनाव भयो तर संसदीय चुनाव नेपालको स्वाधीनता, शान्ति र समृद्धिको निकास वा समाधान होइन भन्ने पनि साबित भइछाड्यो । काङ्ग्रेस, एमाले—माकेलगायत संसद्वादी, संशोधनवादी, आत्मसमर्पणवादीहरूले नेपालमा राजनीतिक परिवर्तन पूरा भएको, क्रान्ति आवश्यक...बाँकी

पार्टी एकता गर्न २ महिना लाग्छ, मार्गदर्शक सिद्धान्त जबज नै : शंकर पोखरेल, स्थायी कमिटी सदस्य, एमाले

सिन्धुली साैगात संवाददाता २०७४ पुस २१ गते शुक्रवार

पार्टी एकता गर्न २ महिना लाग्छ, मार्गदर्शक सिद्धान्त जबज नै : शंकर पोखरेल, स्थायी कमिटी सदस्य, एमाले

  पछिल्लो समय जनताको बहुदलीय जनवाद बहसमा छ । २०४९ सालमा कार्यक्रमिक रूपमा अघि सारिएको जबज आठौँ महाधिवेशदेखि एमालेले मार्गदर्शक सिद्धान्तकै रूपमा आत्मसात गरेको छ । तर, पछिल्लो समय एमाले उपमहासिचव घनश्याम भुषालले ‘जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भएको’ तर्क गरेपछि एमालेभित्रै जबजबारे विभिन्न कोणबाट विचार–विमर्श भइरहेको छ...बाँकी

खड्ग ओलीजी ! त्यसो भए एमालेसँग हाम्रो एकता हुँदैन :लेखनाथ न्यौपाने

सिन्धुली साैगात संवाददाता २०७४ पुस ११ गते मंगलवार

खड्ग ओलीजी ! त्यसो भए एमालेसँग हाम्रो एकता हुँदैन :लेखनाथ न्यौपाने

लेखनाथ न्यौपाने माओवादी केन्द्रका प्रभावशाली युवा नेता हुन् । अध्ययनशील र तर्कशील न्यौपाने आफ्ना कुरा प्रष्टसँग राख्न हिच्किचाउँदैनन् । लामो समय माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व गरेका न्यौपाने माओवादी जनयुद्धका बेला सहरी क्षेत्रमा पार्टी विस्तार गर्नेमध्येका एक हुन् । माओवादी शान्ति प्रक्रियामा आएयता उनका धेरै कार्यकर्ता मन्त्रीसम्म...बाँकी

कांग्रेसमा तत्काल नीति र नेतृत्व परिवर्तन जरुरी छ : प्रदिप पौडेल

ईमेज खवर डटकम बाट । २०७४ पुस ९ गते आइतवार

कांग्रेसमा तत्काल नीति र नेतृत्व परिवर्तन जरुरी छ : प्रदिप पौडेल

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पार्टीभीत्र विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । निर्वाचनको गम्भीर समिक्षा हुनुपर्ने, विशेष महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने साथै संगठनलाई जरैदेखि सुदृढीकरण र सुद्धिकरण गर्नुपर्ने आवाजहरु उठ्न थालेका छन् ।   मुलुकका भएका हरेकजसो क्रान्तिहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको साथै ऐतिहासिक...बाँकी

Top