अन्तराष्ट्रिय

भारतविरुद्ध नेपालबाटै एक्सनमा चीन, बेइजिङबाट आयो कडा आदेश

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

भारतविरुद्ध नेपालबाटै एक्सनमा चीन, बेइजिङबाट आयो कडा आदेश

उत्तरी छिमेकी चीनले नेपाल घुम्न जाने आफ्ना नागरिकलाई भारतीय क्षेत्रमा प्रवेश नगर्न भन्दै ‘ट्राभल एड्भाजरी’ जारी गरेको छ । यसअघि भूकम्प आउँदा आफ्ना नागरिकलाई नेपाल आउनै रोक लगाएको चीनले दोक्लाम विवादपछि शुक्रबार ‘ट्राभल एड्भाजरी’ जारी गर्दै आफ्ना नागरिकलाई नेपाल र भारतको सीमा क्षेत्रको यात्रामा सचेत हुन भनेको हो...बाँकी

माओवादीहरु दार्जलिङ पसेको समाचारले दिल्लीमा भूकम्प

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

माओवादीहरु दार्जलिङ पसेको समाचारले दिल्लीमा भूकम्प

गोर्खाल्याण्डको माग गर्दै नेपालीभाषीको आन्दोलन झन्झन् चर्कर्दै गएको छ । भारतीय संचारमाध्यमहरुले भड्काउने खाले समाचार सम्प्रेशण गरिरहोका छन् । हिन्दुस्तान टाइम र टाइम्स अफ इन्डियाले गोर्खा जनमुक्ति सेनाले तोडफोडको लागि नेपालबाट २५–३० जना माओवादीहरु ल्याएको बताएका छन् । पश्चिम बंगालका उच्च अधिकारीको हवाला दिँदै उक्त समाचार सम्प्रेशण गरिएको...बाँकी

स्पेनका राजाले क्याटलान नागरिकलाई बेवास्ता गरे : क्याटलान नेता

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

स्पेनका राजाले क्याटलान नागरिकलाई बेवास्ता गरे : क्याटलान नेता

क्याटालोनियाका नेताले स्पेनका राजा फेलिपे छैटौंले लाखौं क्याटलान गनागरिकको बेवास्ता गरेको भन्दै आलोचना गर्नुभएको छ । टेलिभिजन सम्बोधनको क्रममा क्याटालोनियाका नेता कार्लेस पुइग्डमन्टले राजा फेलिपेले स्पेनिस सरकारको कुरामा मात्रै सुनेको र क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाउनुभएको हो । नेता कार्लेसले अहिले आफूहरु मेडिटेसनको अवस्थामा रहेको भन्दै आउँदो...बाँकी

डिभी चिट्ठाको फर्म खुल्यो, फर्म भर्न के के चाहिन्छ ?

अनलाइनपाना संवाददाता २०७४ असोज १८ गते बुधवार

डिभी चिट्ठाको फर्म खुल्यो, फर्म भर्न के के चाहिन्छ ?

अमेरिकाले सन् २०१९ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठाका लागि फर्म खुला गरेको छ । अमेरिकाले नेपाली समय अुनसार मंगलबार राति पौने १० बजेदेखि डिभीका लागि फर्म खुला गरेको हो । नेपालमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर डिभीको फर्म खुला भएको र आउँदो कात्तिक २१ गते राति पौने...बाँकी

भारतले खुला सीमा नियमनमा जोड दिने, सबै समस्या केलाइने

अनलाइनपाना संवाददाता २०७४ असोज १८ गते बुधवार

भारतले खुला सीमा नियमनमा जोड दिने, सबै समस्या केलाइने

आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि भारतले नेपाल–भारत सीमा नियमनमा जोड दिने भएको छ । नेपाल–भारत ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को आगामी पाँचौं बैठकमा नेपाल९भारत सीमा नियमन र सीमा सुरक्षा प्रमुख एजेन्डा बनाउँदै भारतीय पक्षले सीमा नियमनबारे आफ्नो धारणा राख्ने तयारी गरेको हो ।...बाँकी

राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

अनलाइनपाना संवाददाता २०७४ असोज १८ गते बुधवार

राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

भारतमा विवादित धर्मगुरु राम रहिम सिंहकी धर्मपुत्रि हनीप्रीत ईन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । अगस्ट महिनामा धर्मगुरु राम रहिमलाई अदालतले २० बर्ष अगाडी आफना दुई महिला अनुयाइलाई बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका अरोपित मध्ये हनीप्रीत ईन्सान पनि एक रहेको भारतीय प्रहरीले...बाँकी

तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार...बाँकी

लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते

अनलाइनपाना संवाददाता २०७४ असोज १७ गते मंगलवार

लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते

अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा पनि ५० जनाको ज्यान गएको छ भने अरु २०० जना घाइते भएका छन् । लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५० जनाको...बाँकी

Top