अन्तराष्ट्रिय

ट्रम्पलाई किमले पठाएको पत्र रोचक लाग्यो

सिन्धुली साैगात संवाददाता २०७५ जेठ १९ गते शनिवार

ट्रम्पलाई किमले पठाएको पत्र रोचक लाग्यो

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।   उत्तर कोरियाली नेता किमले पठाएको पत्र लिएर पुगेका किम योङ चोलसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित मितिमै भेटवार्ता हुने बताएका हुन् ।   यसअघि राष्ट्रपति ट्रम्पले १२...बाँकी

राइपुरमा सुरक्षा व्यवस्था कडा

सिन्धुली साैगात संवाददाता २०७५ जेठ १७ गते बिहीवार

राइपुरमा सुरक्षा व्यवस्था कडा

    छत्तिसगढको दन्तेवडा जिल्लामा सशस्त्र बल र जिल्ला प्रहरी बलको गस्ती समूहलाई लक्ष्यगरी भारतीय नक्सालवादी, सशस्त्र माओवादीले पाँच जना प्रहरीको हत्या गरेपछि राइपुर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको समाचार छ ।   उक्त समूहलाई लक्षित गरी हानिएको वमबाट आइतबार साँझ कम्तीमा पाँच जना प्रहरीको निधन भएको...बाँकी

इजराइलमा जापानी प्रधानमन्त्रीलाई जुत्तामा खान दिएको भन्दै हंगामा

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २५ गते मंगलवार

इजराइलमा जापानी प्रधानमन्त्रीलाई जुत्तामा खान दिएको भन्दै हंगामा

जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो...बाँकी

इतिहासको सबैभन्दा ठूलो मानव बली

रासस/एएफपी २०७५ वैशाख १५ गते शनिवार

इतिहासको सबैभन्दा ठूलो मानव बली

  पेरुमा ठूलाे संख्यामा बालबालिकाकाे बली चढाइएकाे घटना सार्वजनिक भएकाे छ ।   पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बली दिएको हुन सक्ने ‘नेसनल जियोग्राफिक’ ले जानकारी दिएको छ ।   नेसनल जियोग्राफिकको अग्रसरतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको...बाँकी

अमेरिकामा नग्न बन्दूकधारीको आक्रमण चारको मृत्यु

बीबीसी २०७५ वैशाख १० गते सोमवार

अमेरिकामा नग्न बन्दूकधारीको आक्रमण चारको मृत्यु

अमेरिकी राज्य टेनिसीस्थित वाफल हाउसमा आइतबार एकजना नग्न युवकले अर्ध स्वचालित राइफलबाट जथाभावी गोली प्रहार गर्दा ४ जनाको ज्यान गएको छ ।   बन्दूकधारीले सुरुमा रेष्टुरेन्टको पार्किङस्थलमा उभिइरहेका २ जनालाई गोली प्रहार गरी भित्र प्रवेश गरेका थिए । घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये...बाँकी

सलमान खानलाई ५ वर्षको जेल सजाय

सिन्धुली साैगात संवाददाता २०७४ चैत २२ गते बिहीवार

सलमान खानलाई ५ वर्षको जेल सजाय

कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।   जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हिरण मारेको आरोपमा सलमानलाई सजाय सुनाएकाे हाे । सलमानलाई पाँच वर्षकाे जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना ताेकिएकाे...बाँकी

हरिण शिकार मामलामा सलमान खान दोषी ठहर

सिन्धुली साैगात संवाददाता २०७४ चैत २२ गते बिहीवार

हरिण शिकार मामलामा सलमान खान दोषी ठहर

बलिउड अभिनेता सलमान खानलाई भारतको एक अदालतले हरिण शिकार मामलामा दोषी ठहर गरेको छ ।   बिहीबार २० वर्ष पुरानो मुद्दामा जोधपुर अदालतले फैसला सुनाएको हो । सलमानलाई दोषी ठहर गरिए पनि सजाय तोकिएको छैन ।   सरकारी वकिलले सलमान खानलाई ६ वर्षको जेल सजायको माग गरेका छन्...बाँकी

चैतेदशैँमा युवतीले आँखा झिकेर दुर्गामातालाई चढाइन्

सिन्धुली साैगात संवाददाता २०७४ चैत ११ गते आइतवार

चैतेदशैँमा युवतीले आँखा झिकेर दुर्गामातालाई चढाइन्

भगवानप्रति अधिकांश मानिसको आस्था रहेको छ । यो फरक कुरा हो कि भगवान हुन्छन् या हुँदैनन् । संसारमा यस्ता मानिसहरु पनि छन् जो भगवानकै सेवामा पागल बनिदिन्छन् । आज चैतेदशैँ हिन्दूहरुको लागि विशेष पर्व । आज दुर्गामाताको पूजा आराधना उपासना र ध्यान गरिन्छ । एक युवतीले यस्तै खतरनाक...बाँकी

लालु यादवलाई १४ वर्ष जेल र ६० लाख जरिवाना

सिन्धुली साैगात संवाददाता २०७४ चैत १० गते शनिवार

लालु यादवलाई १४ वर्ष जेल र ६० लाख जरिवाना

  चार घोटालाको चौथो मुद्दामा आरजेडी प्रमुख लालुप्रसाद यादवलाई सीबीआईको विशेष अदालतले जम्मा १४ वर्ष लामो सजाय सुनाएको छ। यसका अलावा उनीमाथि ६० लाख भारतीय रुपैयाँ जरिवान पनि तोकिएको छ । चारा घोटालमा मुछिएका राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादव एक पछि अर्को मुद्दामा फस्दै गएका छन् ।...बाँकी

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘चोरीको आरोप’

सिन्धुली साैगात संवाददाता २०७४ चैत ४ गते आइतवार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘चोरीको आरोप’

  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चोरीको आरोप लागेको छ । राष्ट्रपति चुनावका क्रममा ट्रम्पले आफ्ना लागि काम गर्ने संस्थामार्फत फेसबुक प्रयोगकर्ताहरुको निजी सूचना चोरी गरेको आरोप लागेको हो । बीबीसीका अनुसार अमेरिकाको म्याशाच्युसेट्स राज्यका उच्च कानून अधिकारीले राष्ट्रपति ट्रम्पको चुनावी अभियानका लागि काम गरेको एउटा फर्मले फेसबुक प्रयोगकर्ताहरूको...बाँकी

Top