मनोरञ्जन

दीपिकाले लगाएको औँठीकै मूल्य झण्डै ३ करोड !

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १ गते शनिवार

दीपिकाले लगाएको औँठीकै मूल्य झण्डै ३ करोड !

अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा लगनगाँठो कसिसकेका छन ।   उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । दुलही र दुलाहाको पहिरनमा सजिएका दीपिका र रणवीरको तस्बिर फ्यानहरुले निकै मन पराइरहेका छन् । दीपिकाले लगाएको इन्गेजमेन्ट रिङ्गले...बाँकी

नेपाली फिल्म नेप्टे (भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २९ गते बिहीवार

नेपाली फिल्म नेप्टे (भिडियो)

https://youtu.be/XWPc5CS7T6oबाँकी

प्रियंका चोपडा र निक जोनसको विवाहको तस्बिर २५ करोड रुपैयाँमा बिक्री हुने

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २६ गते सोमवार

प्रियंका चोपडा र निक जोनसको विवाहको तस्बिर  २५ करोड  रुपैयाँमा बिक्री हुने

बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर प्रकाशन गर्न १८ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय म्यागजिनसँग सम्झौता हस्ताक्षर भएको छ ।   पछिल्लो समय उनीहरुको विवाहको चर्चा भारतीय सञ्चारमाध्यममा बढीरहेको छ । चलचित्रसम्बन्धी खबर प्रकाशित गर्ने वेबसाइट फिल्मफेयरका अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशनका लागि एक...बाँकी

यस्तो बन्यो ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर (भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २५ गते आइतवार

यस्तो बन्यो ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर (भिडियो)

सफल चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक गरिएको टिजरमा नायक विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ र दयाहाङ राईलाई देखाइएको छ। टिजरमा चलचित्रकी नायिका वर्षा राउतलाई भने देखाइएको छैन।     फाल्गुन १७ गते रिलिज हुने चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र...बाँकी

सिस्नुपानी नेपालले‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत (भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २२ गते बिहीवार

सिस्नुपानी नेपालले‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत (भिडियो)

दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।   नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको थियो ।     कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त...बाँकी

पुष्पसँग रोमान्स गर्न साम्राज्ञीले १५ लाख लिइन्

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार

पुष्पसँग रोमान्स गर्न साम्राज्ञीले १५ लाख लिइन्

निर्देशक नवल नेपाल पारिवारिक फिल्म बनाउन माहिर मानिन्छन् । गत वर्ष उनी निर्देशित फिल्म 'मंगलम' रिलिज भएको थियो । उनले 'लज्जा', 'भाग् सानी भाग्', 'तश्विर', 'महशुस' लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । यस वर्ष उनी नयाँ फिल्म लिएर आउँदैछन् । 'अझै पनि' निर्मात्री पुनम गौतमको निर्माण रहने...बाँकी

‘मुन्द्रेको कमेडी क्लब’ को पहिलो भाग (भिडियो हेर्नुहोस)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार

‘मुन्द्रेको कमेडी क्लब’ को पहिलो भाग (भिडियो हेर्नुहोस)

नेपाली दर्शकहरूले विदेशी टेलिभिजन च्यानलमा विदेशी कमेडी सो हेरेर मनोरञ्जन लिइरहेको बेला हास्यव्यंग्य अभिनेता जितु नेपाल आफ्नो छुट्टै कमेडी कार्यक्रममार्फत दर्शकमाझ आएका छन् ।     हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ नयाँ टेलिभिजन शो मार्फत सानो पर्दामा फर्किएका छन् । जितुले अब नेपाल टेलिभिजनमा नयाँ कार्यक्रम सुरु गर्दै छन्...बाँकी

भाईरल जोडीको देउसी भैलो गीत (भिडियाे सहित)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार

भाईरल जोडीको देउसी भैलो गीत (भिडियाे सहित)

युट्युबमा एकाएक भाइरल बनेका अचम्मका जोडी बखत विष्ट र प्रतिभा चौधरी अभिनित देउसी भैलो गित पनि सार्बजनिक भएको छ ।     श्रीमती भन्दा श्रीमान सानो त्यसमाथी अन्तरजातीय विवाहका कारण उनीहरु चर्चामा छाएका हुन् । परिवारले छुट्टाउने कोशिस नगरेको हैन तर उनीहरुको मायाको अगाडी परिवारको तागत केहि जस्तो...बाँकी

चलचित्र ‘प्रसाद’को ट्रेलर रिलिज(भिडियो हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १७ गते शनिवार

चलचित्र ‘प्रसाद’को ट्रेलर रिलिज(भिडियो हेर्नुस)

‘लै लै’ बोलको गीतका कारण चर्चामा रहेको अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की स्टारर फिल्म ‘प्रसाद’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेतको पनि प्रमुख भूमिका रहेको फिल्मको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् रिलिज गरिएको हो ।   कार्यक्रममा सहभागी हुन निर्देशक...बाँकी

नेपाल आइडलका बुद्द लामाको नया गीत सार्वजनिक ( भिडियो हेर्नुहोस्)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १७ गते शनिवार

नेपाल आइडलका बुद्द लामाको नया गीत सार्वजनिक ( भिडियो हेर्नुहोस्)

नेपाल आइडल सिजन वानका विजेता बुद्द लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ। बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्द लामालाई मेलिना राईले साथ दिएकी छन्।   चर्चित डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई भद्रगोलका काकु अर्थात लेखक तथा...बाँकी

Top