शिक्षा

न्यायालयमा न्याय हरायो : डा. केसी

अनलाइनपाना संवाददाता २०७४ असोज २५ गते बुधवार

न्यायालयमा न्याय हरायो : डा. केसी

प्रा. डा. गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन् ।सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहनुभएका केसीले न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताए । उनले भने, “न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले...बाँकी

परियार सेवा समाजको क्षेत्रिय कार्यालय भोलि २३ गते उद्घाटन हुने

बिष्णुकुमार देवकोटा २०७४ असोज २२ गते आइतवार

परियार सेवा समाजको क्षेत्रिय कार्यालय भोलि २३ गते उद्घाटन हुने

परियार सेवा समाजको क्षेत्रिय कार्यालय भोलि २३ गते उद्घाटन हुने भएको छ । परियार सेवा समाजको क्षेत्रिय कार्यालय को भोलि एक ककार्यक्रमको आयोजना गरी उद्घाटन गरिने क्षेत्र नं ३ का क्षेत्रिय अध्यक्ष लिला नेपालीले जानकारी दिनुभयो । नेपालीले आज एक प्रेस नोट जारी गर्दे भोलि उद्घाटन हुने कार्यक्रममा...बाँकी

खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट्

अनलाइनपाना संवाददाता २०७४ असोज २१ गते शनिवार

खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट्

बहुप्रतिक्षित कर्मचारी समायोजन विधेयक व्यवस्थापिका– संसदबाट शुक्रबार पारित भएको छ । विधेयक पारित भएसँगै निजामती सेवाका ८६ हजार कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने बाटो खुलेको छ । नयाँ संविधान जारी भएको एक वर्ष बित्दासमेत ऐन पारित नहुँदा स्थानीय तहमा कर्मचारी पठाउन अफ्ठेरो परेको थियो ।...बाँकी

कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी

अनलाइनपाना संवाददाता २०७४ असोज १९ गते बिहीवार

कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी गरेको छ । बोर्डले कक्षा ११ मा धेरै विषय र विषयअनुसार टिचिङ आवर र क्रेडिट आवर फरक रहेकाले लामो समयसम्म पनि तयारी पूरा गर्न सकेको छैन । पाठ्यक्रम विकास केन्द्र (सिडिसी)ले लेटर ग्रेडिङमा नतिजा निकाल्न नितिगत निर्णय...बाँकी

Top