शिक्षा

चौतर्फी विरोधका बीच राष्ट्रपतिले गरिन अलोकप्रिय निर्णय, विद्यार्थी नेताहरु आक्रोशित, अदालत जाने

अनलाइनपाना संवाददाता २०७४ कात्तिक ७ गते मंगलवार

चौतर्फी विरोधका बीच राष्ट्रपतिले गरिन अलोकप्रिय निर्णय, विद्यार्थी नेताहरु आक्रोशित, अदालत जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित शिक्षा नवौं संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् । शिक्षकदेखि विद्यार्थीसम्म चर्को विरोध र डेलिगेसन दिएपनि भण्डारीले विवादित विधेयकलाई सदर गरिदिएकी हुन् । व्यवस्थापिका संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘शिक्षा ९नवौं संशोधन० विधेयक, २०७४’ नेपालको संविधानको धारा ११३ को उपधारा ९२०...बाँकी

एमालेलाई काउन्टर दिँदै देउवाले यसरी पूरा गरिदिए गोविन्द केसीको माग, गगन थापा पनि सफल !

अनलाइनपाना संवाददाता २०७४ कात्तिक ६ गते सोमवार

एमालेलाई काउन्टर दिँदै देउवाले यसरी पूरा गरिदिए गोविन्द केसीको माग, गगन थापा पनि सफल !

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । अध्यादेशलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि कार्यान्वयनमा आउनेछ । एमालेको विरोधले संसदबाट विधेयक पास नभएपछि सरकारले डा. गोविन्द केसीसँग अध्यादेश ल्याउने...बाँकी

१० बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनसन

अनलाइनपाना संवाददाता २०७४ कात्तिक १ गते बुधवार

१० बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनसन

सरकारी वार्ता टोलीसँग १० बुँदे सहमतिपछि डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन १४ औं दिनमा टुंग्याएका छन् । सरकारी वार्ता टोलीले डा. केसीसँग चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्नेलगायतका माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ । १० वर्षीय बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर डा....बाँकी

कोरिया मैत्री अस्पताललाई नेपालकै नमुना अस्पताल बनाइने

अनलाइनपाना संवाददाता २०७४ असोज ३० गते सोमवार

कोरिया मैत्री अस्पताललाई नेपालकै नमुना अस्पताल बनाइने

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताललाई स्थानीय तहको नमुना एवं ‘रेफरल’ अस्पतालकोरूपमा विकास गरिने भएको छ । अस्पतालले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यो अस्पताललाई बाहिर जिल्लाबाट आउने सबै प्रकारका बिरामीको रेफरल सेन्टरको रूपमा विकास गरिने जानकारी दिनुभयो । अस्पताललाई मेडिकल कलेजको रूपमा समेत विकास...बाँकी

भिड्ने भए भिडौं, तर डा.केसीको माग पुरा हुदैन : राजेन्द्र पाण्डे

अनलाइनपाना संवाददाता २०७४ असोज २८ गते शनिवार

भिड्ने भए भिडौं, तर डा.केसीको माग पुरा हुदैन : राजेन्द्र पाण्डे

सिंहदरबारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने विषयमा सहमति जुटाउन बसेको बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले समितिले सर्वसम्मत रुपले तयार गरेको प्रतिवेदनअनुसार विधेयक अगाडि नबढाए फेल गराउने चेतावनी दिएका हुन्। सरकार र नेपाली कांग्रेस भने १३ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन हुनेगरी संसदीय समितिको प्रतिवेदन...बाँकी

यसरी शुरु गरिदैछ लोकसेवा आयोगमा कर्मचारी भर्ना

अनलाइनपाना संवाददाता २०७४ असोज २५ गते बुधवार

यसरी शुरु गरिदैछ लोकसेवा आयोगमा कर्मचारी भर्ना

लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारीे पदपूर्ति आजबाट शुरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । आयोगले पहिलो चरणमा सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको हो । उनका अनुसार...बाँकी

न्यायालयमा न्याय हरायो : डा. केसी

अनलाइनपाना संवाददाता २०७४ असोज २५ गते बुधवार

न्यायालयमा न्याय हरायो : डा. केसी

प्रा. डा. गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन् ।सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहनुभएका केसीले न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताए । उनले भने, “न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले...बाँकी

परियार सेवा समाजको क्षेत्रिय कार्यालय भोलि २३ गते उद्घाटन हुने

बिष्णुकुमार देवकोटा २०७४ असोज २२ गते आइतवार

परियार सेवा समाजको क्षेत्रिय कार्यालय भोलि २३ गते उद्घाटन हुने

परियार सेवा समाजको क्षेत्रिय कार्यालय भोलि २३ गते उद्घाटन हुने भएको छ । परियार सेवा समाजको क्षेत्रिय कार्यालय को भोलि एक ककार्यक्रमको आयोजना गरी उद्घाटन गरिने क्षेत्र नं ३ का क्षेत्रिय अध्यक्ष लिला नेपालीले जानकारी दिनुभयो । नेपालीले आज एक प्रेस नोट जारी गर्दे भोलि उद्घाटन हुने कार्यक्रममा...बाँकी

खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट्

अनलाइनपाना संवाददाता २०७४ असोज २१ गते शनिवार

खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट्

बहुप्रतिक्षित कर्मचारी समायोजन विधेयक व्यवस्थापिका– संसदबाट शुक्रबार पारित भएको छ । विधेयक पारित भएसँगै निजामती सेवाका ८६ हजार कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने बाटो खुलेको छ । नयाँ संविधान जारी भएको एक वर्ष बित्दासमेत ऐन पारित नहुँदा स्थानीय तहमा कर्मचारी पठाउन अफ्ठेरो परेको थियो ।...बाँकी

कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी

अनलाइनपाना संवाददाता २०७४ असोज १९ गते बिहीवार

कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी गरेको छ । बोर्डले कक्षा ११ मा धेरै विषय र विषयअनुसार टिचिङ आवर र क्रेडिट आवर फरक रहेकाले लामो समयसम्म पनि तयारी पूरा गर्न सकेको छैन । पाठ्यक्रम विकास केन्द्र (सिडिसी)ले लेटर ग्रेडिङमा नतिजा निकाल्न नितिगत निर्णय...बाँकी

Top