शिक्षा

एन प्याव्सन जिल्लास्तरिय अन्तर विद्यालय प्रतियोगिता सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ माघ २० गते आइतवार

एन प्याव्सन जिल्लास्तरिय अन्तर विद्यालय प्रतियोगिता सम्पन्न

नेशनल प्याव्सन सिन्धुलीद्वारा आयोजित जिल्ला स्तरिय अन्तर स्कुल प्रतियोगिता शनिबार दुधौली नगरपालिका. स्थित श्री सिन्धुली लिटिल फ्लावर्स इंग्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।     नेशनल प्याव्सनका केन्द्रीय सल्लाहाकार पाण्डब हमालको प्रमुख अतिथि र नेशनल प्याव्सनका केन्द्रीय सदस्य कृष्ण कुमार उप्रेती विशेष अतिथि रहेको कार्यक्रममा हस्तलेखन, चित्रकला...बाँकी

प्याब्सन सिन्धुलीको अध्यक्षमा राजेश मास्के

सिन्धुली साैगात संवाददाता २०७५ माघ ५ गते शनिवार

प्याब्सन सिन्धुलीको अध्यक्षमा राजेश मास्के

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सिन्धुलीको अध्यक्षमा राजेश मास्के सर्वसम्मत निर्वाचित भएका छन् ।     शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले मास्केलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रेगनराज थापा, सचिवमा भानुभक्त गुरुङ, सह–सचिवमा रामचन्द्र कुमर, कोषाध्यक्षमा पदम राज कार्की चयन भएका छन् ।...बाँकी

‘भस्मे डन’ लाई ‘गोपी’ मा यस्तो देखियो

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २६ गते बुधवार

‘भस्मे डन’ लाई ‘गोपी’ मा यस्तो देखियो

‘पशुपतिप्रसाद’ फिल्मबाट ‘भस्मे डन’ पात्रबाट चर्चामा आएका अभिनेता विपिन कार्की अभिनित ‘गोपी’ को पोस्टर सार्वजनिक भएको छ । दीपेन्द्र लामा निर्देशित फिल्म गोपी यहि माघ १८ गतेबाट प्रदर्शनमा आउदैँछ ।     बुधबार निर्माण युनिटले फिल्मको चार पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मका मुख्य कलाकार विपि कार्की...बाँकी

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १२ गते बुधवार

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न निर्देशन दिएको थियो ।   विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मंगलबार बसेको भर्ना समितिले विश्वविद्यालयको निर्देशनअनुसार भर्नाको...बाँकी

कक्षा ११ को नतिजा प्रकाशित

सिन्धुली साैगात संवाददाता २०७५ असोज २० गते शनिवार

कक्षा ११ को नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल शनिबार साँझ सार्वजनिक गरेको छ । बोर्डका अनुसार अक्षंराङ्कन पद्धति (ग्रेडिङ प्रणाली)मा नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी थिए ।...बाँकी

एनप्याव्सनद्वारा आधारभुत शिक्षा विधेकको विरोध

सिन्धुली साैगात संवाददाता २०७५ असोज ६ गते शनिवार

एनप्याव्सनद्वारा आधारभुत शिक्षा विधेकको विरोध

संसदबाट पारित अनिवार्य तथा निशुल्क शिक्षा विधेयकको विरोध गर्दै राष्ट्रिय निजी आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन) सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत शुक्रबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । सरकारले सरोकारवालाहरुको सहभागिता र सहमतिबिना अनिवार्य आधारभुत शिक्षाको सम्बन्धमा व्यवस्था गर्न ल्याएको विधयेक भन्दै विरोध गरेका हो ।   संघिय...बाँकी

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

कुमार चौलागाई २०७५ असोज ४ गते बिहीवार

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।   यो सँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने...बाँकी

शैक्षिक गुणस्तर बढाउन २ करोड ६५ लाख बजेट विनियोजन

राधिका बुढाथोकी २०७५ असोज ३ गते बुधवार

शैक्षिक गुणस्तर बढाउन २ करोड ६५ लाख बजेट विनियोजन

चालु आर्थिक वर्ष ०७५/७६ मा शैक्षिक गुणस्तर बढाउनका लागी सिन्धुलीको मरिण गाउँपालीकाले २ करोड ६५ लाख बजेट विनियोजन गरेको छ । मरिण गाउँपालीकामा रहेका ४८ वटा विद्यालयको गुणस्तर बढाउन उक्त रकम विनियोजन गरिएको गाउँपालीका अध्यक्ष पानीराज बम्जनले जननकारी दिए ।   विनियोजन गरिएको बजेटलाई कार्यान्वयन तहमा पुर्‍याउन चाडै...बाँकी

४० वर्षमुनिका स्नातक पास गरेकाले सर्टिफिकेट धितो राखेर ऋण पाउने

सिन्धुली साैगात संवाददाता २०७५ असोज २ गते मंगलवार

४० वर्षमुनिका स्नातक पास गरेकाले सर्टिफिकेट धितो राखेर ऋण पाउने

अर्थ मन्त्रालयले विभिन्न ७ वटा शीर्षकमा सहुलियत दरमा दिइने ऋणको कार्यविधि तयार पारेको छ । बजेटमा भएको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्वयन गर्न कार्ययोजनामा उल्लेख भएअनुसार नै मन्त्रालयले भदौ महिनामै कार्यविधि बनाएको छ । हामीले तोकिएको समयमा नै कार्यविधि बनाएका छौँ, अब मात्र केही प्राविधिक कुरा हेरेर...बाँकी

निर्णय फिर्ताको माग गर्दै शिक्षक संगठनको संयुक्त विज्ञप्ती

सिन्धुली साैगात संवाददाता २०७५ भदौ ११ गते सोमवार

निर्णय फिर्ताको माग गर्दै शिक्षक संगठनको संयुक्त विज्ञप्ती

गोलञ्जोर गाँउपालिकाले गरेको निर्णयको फिर्ताको माग गर्दै दुई शिक्षक संगठनले विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमवार संयुक्त विज्ञप्ती निकाल्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो ।   गाँउपालिकाले भदौ ७ गते पेशागत संगठनहरुको मर्यादायमा आँच पुग्ने खालको निर्णय गरेको...बाँकी

Top